फिचर
-
ज्ञानबिना सेयरमा लगानी गर्नु जुवा खेले बराबर नै हो – संजोग कोइराला
नेपालको सेयर बजारप्रति आमरूपमा चासो र आकर्षण बढिराखेको छ । झन्डै ६७ लाख त डिम्याट खाता नै खुलिसकेका छन् । तथापि, यो विकासको चरणमा छ र अत्यन्त उतारचढावका बीच छ । सानो कुनै हल्ला र घटनाले कति बेला यो बजार माथि पुग्छ र कति बेला पहिरो जान्छ, यसै भन्न सकिन्न । यो अवस्थामा यस पटक…
-
युवा पुस्ताले एकदमै मानसिक समस्या झेलिरहेको छ –रवि शाक्य
पछिल्लो समय मानसिक स्वास्थ्यप्रति आममानिस चेतनशील छन् । मानसिक स्वास्थ्यका कारण सबैजसो उमेर समूहका मानिस प्रभावित छन् । मानसिक स्वास्थ्यको अवस्था, यसको पछिल्लो दर, उपचार प्रक्रिया, समाधानका केके पक्षहरू छन् ? नेपाल मनोचिकित्सक संघका अध्यक्ष तथा पाटन हस्पिटलका निर्देशक, प्राध्यापक रवि शाक्यसँग ‘वाह ! जिन्दगी’ टिमले गरेको कुराकानी : हामीकहाँ मानसिक स्वास्थ्यको अवस्था कस्तो छ…
-
बेड सिन दिँदा रोएँ
जिन्दगीमा अनेकौँ निर्णय लिइन्छ । किनकि निर्णय गरेरै जीवन अघि बढाउने हो ।
-
राजा वीरेन्द्रले ‘हिरो हो’ भन्दा गर्व लाग्थ्यो
पुराना दिनहरू खासमा मान्छेका पुँजी हुन् । मैले पनि जीवनमा कमाएको त्यही विगतका पलहरू हुन् । मेरो खेलकुद जीवनसँग जोडिएका केही सन्दर्भ यहाँनेर स्मरण भइरहेको छ । २०२८ सालतिरको कुरा हो, त्यो बेलाको चर्चित पत्रिका मातृभूमिले ‘चिया पसलेको छोरा राष्ट्रिय च्याम्पियन’ शीर्षकको समाचार छापेको पल यतिबेला स्मृतिमा आइरहेको छ । म कालीमाटीका रैथाने मानन्धर परिवारमा…
-
‘म भूपी शेरचनकी छोरी’
मेरा पिता भूपी शेरचनले हामीलाई अपार प्रेमका साथै स्नेह पोख्नुहुन्थ्यो । हामीप्रति बुबाको प्रेम उहाँका कविताहरूजस्तै साधारण तर गहन भावले परिपूर्ण थिए । हामीकहाँ अटुट रूपमा पाहुनाहरू आउँथे । कतिपय त ‘म भूपी शेरचनको फ्यान हुँ’ भन्दै आउँथे । विशेष गरी दार्जीलिङ र नेपालको पूर्वी भेकतिरबाट धेरै आउँथे । बुबा र मुमा दुवै गीत–सङ्गीतका साथै…
-
तेजेश्वरबाबु ग्वंगः सांस्कृतिक नगरीका अथक साधक
लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
















