जीवनशैली


  • अन्तर्राष्ट्रिय मञ्चमा चम्किएको नेपाली डिजाइन : सोनम सुब्बा लिम्बू

    अन्तर्राष्ट्रिय मञ्चमा चम्किएको नेपाली डिजाइन : सोनम सुब्बा लिम्बू

    नेपाली फेसन डिजाइनर सोनम सुब्बा लिम्बू अहिले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस कोस्मो इन्टरनेसनल, २०२५ मा नेपालको नाम विश्वमञ्चमा पुर्‍याउने सफल डिजाइनर बनेका छन् । उनीद्वारा डिजाइन गरिएको ‘गोरखा दरबार सङ्ग्रहालयबाट प्रेरित राष्ट्रिय पोसाक’ विश्वका ८० भन्दा बढी देशका उत्कृष्ट पहिरनसँग प्रतिस्पर्धा गर्दै टप १५ भित्र पर्न सफल भयो । नेपाली डिजाइनको अन्तर्राष्ट्रिय रूपमा यही पहिलो…


  • एक्सल्याबकाे क्यास ड्रवर मोडल एक्ससिडी -४१०बी भित्रियाे नेपाल

    एक्सल्याबकाे क्यास ड्रवर मोडल एक्ससिडी -४१०बी भित्रियाे नेपाल

    नेपाली बजारमा पिओएस प्रणालीका लागि भरपर्दो र लोकप्रिय ब्रान्ड एक्सल्याबले आफ्नो उन्नत क्यास ड्रवर मोडल एक्ससिडी–४१०बी भित्र्याएको छ । विशेषगरी खुद्रा पसलहरू, रेस्टुराँ, सुपरमार्केट, होटल तथा मध्यम स्तरका व्यवसायहरूका लागि डिजाइन गरिएको यो क्यास ड्रवरले दैनिक नगद व्यवस्थापनलाई सुरक्षित, छिटो र व्यवस्थित बनाउँछ । यो मोडलको ड्रवरको सबैभन्दा बलियो पक्ष भनेको यसको मजबुत निर्माण र…


  • बोल्ड एन्ड क्लासी फेसन स्टेटमेन्ट

    बोल्ड एन्ड क्लासी फेसन स्टेटमेन्ट

    यो जाडोको सबैभन्दा आकर्षक रङ्ग–संयोजनमध्ये एक हो, डार्क ग्रिन लङकोट र मरुन स्वेटर–पाइन्ट । जाडोमा क्याजुअलदेखि फर्मल दुवै लुकका लागि सुहाउँछ । मरुन स्वेटर र पाइन्टले स्मार्ट पनि हो । जाडो मौसममा स्वेटरले कोजी भाइब्स ल्याउँछ । दुवै रङ्ग मिलेर बनेको यो स्टाइलले एकदमै कन्फिडेन्ट र मोर्डेन इम्प्रेसन दिन्छ । माेडल : रुविस्का श्रेष्ठमाेडल तथा…


  • टिमुरको सुवासले उजिलिएकी निर्मला

    टिमुरको सुवासले उजिलिएकी निर्मला

    काठमाडौँ, चाबहिलको एक मध्यमवर्गीय परिवारमा जन्मेकी निर्मला फुयाँलका पिता चित्रप्रसाद फुयाँलको छोरीलाई डाक्टर बनाउने सपना थियो । उनी पढाइमा सानैदेखि तीक्ष्ण थिइन् । कक्षामा सधैँ अब्बल हुन्थिन् । किताब, कापीलगायतका पाठ्यसामग्री उनका लागि साथीसरह थिए । जुनसुकै बेला उनी तिनकै वरिपरि हुन्थिन् । ती दिन सम्झिँदै भन्छिन्, ‘त्यो बेला पढाइ नै मलाई मेरो मुख्य काम…


  • पार्टिसन वाल : स्मार्ट स्पेस व्यवस्थापनको आधुनिक समाधान

    पार्टिसन वाल : स्मार्ट स्पेस व्यवस्थापनको आधुनिक समाधान

    घर वा भवनको भित्री संरचना डिजाइन गर्दा आजको समयमा परम्परागत भित्ताको प्रयोग क्रमश: घट्दै गएको छ । अब निर्माणको क्रममा ढुङ्गा, इँटा, माटो र सिमेन्टले बनेका भारी र स्थायी भित्ताहरूको सट्टा हलुका, लचिला र बहुपर्यायी पार्टिसन वालहरूको प्रयोग बढ्दो छ । यस्ता भित्ताहरूलाई पार्टिसन वाल, इन्टेरियर पार्टिसन वाल वा रुम डिभाइडर भनेर चिनिन्छ ।पार्टिसन वाल…


  • माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति

    माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति

    माघ लागेसँगै आकाशको रङ फेरिन्छ, हावाको स्पर्श बदलिन्छ र समयले नयाँ दिशातर्फ पाइला चाल्छ । सूर्य धनुबाट मकरमा प्रवेश गर्ने यही क्षणलाई हामी माघे संक्रान्ति भन्छौँ । जहाँ ऋतु मात्र होइन, जीवनको गति पनि उत्तरतर्फ मोडिन्छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति नेपालभर स्नान, जप, तप, ध्यान साधना तथा…


  • जाडोमा भक्का

    जाडोमा भक्का

    भक्का पूर्वी तराईको परम्परागत परिकार हो । यो अन्न ,जाडो र समुदायसँग जोडिएको संस्कार हो। तराईमा जाडो र अन्न प्राय: एकैसाथ भित्रिन्छ । यही मौसम र अन्नको मेलसँगै भक्का बनाउने चलन सुरु हुन्छ । नयाँ धानको चामल पिसेर बाफमा यो पकाइन्छ । म:म बनाएर वाफमा पकाए जसरी नै भक्का पकाइन्छ । यो पूर्वीतराईको आफ्नै पहिचान…


  • टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक

    टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक

    टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्याटउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ । २०२५ को यो सूचीले टिकटक सर्च वास्तविक…


  • सागर ग्रुपद्वारा ३०औँ वार्षिकोत्सव

    सागर ग्रुपद्वारा ३०औँ वार्षिकोत्सव

    सूचना प्रविधि तथा डिजिटल समाधानको क्षेत्रमा तीन दशकदेखि क्रियाशील सागर ग्रुपले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा ‘पार्टनर भेटघाट तथा एक्स-ल्याव प्रडक्ट डेमो’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राजधानीमा आयोजित समारोह विगत ३० वर्षको उपलब्धि साझा गर्ने, अनुभव साटासाट गर्ने र आगामी दिनमा पार्टनरहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ…


  • स्वीडेन विद्यार्थीमैत्री गन्तव्य

    स्वीडेन विद्यार्थीमैत्री गन्तव्य

    शान्त, हरियो र नवप्रवर्तनले भरिएको देश स्वीडेन अहिले विश्वभरका विद्यार्थीहरूको सपना बन्न पुगेको छ । उत्तर युरोपको हृदयमा अवस्थित यो देश केवल सुन्दर हिमाल, तलाउ र हरियालीका लागि मात्र होइन, शिक्षा र जीवनशैलीमा विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । यहाँको शिक्षा प्रणाली गुणस्तर, अनुसन्धान र व्यावहारिक सीप विकासमा केन्द्रित हुन्छ, जसले विद्यार्थीलाई केवल ज्ञान…


स्टोरी

सम्पादकको नोट