राजाराम गौतम
-
जेन जेडको काँधमा मिस नेपालको मुकुट
भदौ २३ गते बिहान ९ बज्दा–नबज्दै माइतीघर मण्डलामा जेनरेसन जेड अर्थात् जेनजी पुस्ताका प्रदर्शनकारीहरू भेला हँदै थिए । कांग्रेस एमालेको गठबन्धन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि असन्तुष्ट यो पुस्ता भ्रष्टाचारविरुद्धको अभियानसहित सो प्रतिबन्ध हटाउनुपर्ने माग राखेर सडकमा ओर्लिएको थियो । त्यति नै बेला माइतीघरबाट करिब आधा घण्टा दूरीमा रहेको पाटन म्युजियमभित्रको सुन्दरी चोकमा केही सुन्दरीहरू…
-
मनमा मल्हम लगाउने बेला
जेड जेनरेसन सडकमा ओर्लिएपछि नेपाली समाजमा उथलपुथल आयो । दलीय सत्ता उलटफेर भएर नागरिक सरकार बन्यो । दुई महिना नाघिसक्यो, मुलुकले उथलपुथलपछिको गन्तव्य पहिल्याउन सकेको छैन । राजनीतिक खिचातानी र धु्रवीकरण बढ्दो छ । घृणा र आक्रोश पहिलेभन्दा अरू बढेको छ । शक्तिको भोक र अवसरवाद वृद्ध पुस्तामा मात्रै होइन, विकल्प भनिएका युवापुस्तामा पनि उत्तिकै…
-
सेलीब्रेटीका मनका कुरा
समाजमा आफ्नो विशिष्ठ कर्म र योग्यताबाट ख्याती कमाएका व्यक्तिहरु ‘सेलीबे्रटी’ हुन् । सिनेमा, संगीत, खेलकूद, साहित्य, राजनीति लगायत अनेक क्षेत्रमा स्व–क्षमताका आधारमा पहिचान बनाउन सक्ने व्यक्तिहरु नै सेलीब्रेटी हुन् । अथवा यसरी पनि बुझौं, जसको नीजि जीवन आम मान्छेका लागि चासोको विषय बन्छ, सामाजिक सञ्जाल अनि विभिन्न मिडियामा जो छाइरहन्छन्, तिनै सेलीब्रेटी हुन् । जस्तो…
-
डिजिटल क्रान्ति, मानसिक अशान्ति
विश्व डिजिटल युगमा छ । यो युगमा पत्याउन मुस्किल पर्ने चमत्कारिक विकास र परिवर्तनहरू भएको छ । यी विकास र परिवर्तन आम मान्छेको दैनिकीसँग सीधा जोडिन थालेको छ । यो डिजिटल रूपान्तरणलाई अलग राखेर आम जीवनशैलीको कल्पना गर्न नसकिने अवस्थामा विश्व समुदाय नै पुगेको छ । नेपाल पनि त्यसबाट अछुतो हुन सक्ने कुरा भएन ।…
-
बेइजिङ ओपेरा : चीनको सांस्कृतिक चेहेरा
के तपाईं चिनियाँ आतिथ्यमा बेइजिङ पुग्नुभएको छ ? छ भने अवश्य पनि विश्वसम्पदा सूचीमा परेका ठाउँहरू जस्तो कि, चीनको अग्लो पर्खाल (ग्रेट वाल अफ चाइना), फरविडन सिटी, समर प्यालेस आदिको भ्रमण गर्नुभएकै होला । तर, के पेकिङ ओपेरा (जसलाई अचेल बेइजिङ ओपेरा भन्ने गरिन्छ) हेर्ने अवसर पाउनुभएको छ ? यसपटक चीन भ्रमणमा मैले चाहिँ दुई…
-
खानालाई नै औषधि बनाऔँ
स्वस्थ जीवनका लागि आम जनमानसमा एउटा चल्तीको भनाइ सानै उमेरदेखि निकै सुनियो, ‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ (दैनिक एउटा स्याउले डाक्टरलाई टाढा राख्छ)
-
जोसंग छ, भविष्यको साँचो
आ–आफ्ना क्षेत्रमा सफलता पाइरहेका यी ६ पात्रवीच एउटा मुख्य समानता छ, यी सबै ‘जेड जेनरेशन’ जेनजी पुस्ताका प्रतिनिधि हुन्
-
सपना, संघर्ष र सिर्जना
अमेरिकी फेसन डिजाइनर राल्फ लरेनको एउटा चर्चित भनाइ छ, ‘म लुगा डिजाइन गर्दिनँ, सपनाहरू डिजाइन गर्छु ।’
-
पाठकलाई प्रेमपत्र
प्रिय पाठक गण,प्रणय दिवसको अवसर पारेर हामीले वाह π जिन्दगी म्यागजिनको नियमित प्रकाशन शुरु गरेका छौं ।
-
वाह ! जिन्दगी पढ्नुहोस्, खुसी रहनुहोस
वाह ! जिन्दगीको ‘नमुना अङ्क ओल्टाई-पल्टाई गरिरहँदा आदरणीय पाठक महानुभाव, तपाईं सोच्दै हुनुहोला: न्यू मिडियाको यत्रो जगजगी चलेका बेला छापा म्यागजिन ?
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















