चित्रकला


  • हिमालयन आर्ट फेस्टिवल २०२५ सुरु, १०० भन्दा बढी नेपाली कलाकारका कृतिहरू प्रदर्शनीमा

    हिमालयन आर्ट फेस्टिवल २०२५ सुरु, १०० भन्दा बढी नेपाली कलाकारका कृतिहरू प्रदर्शनीमा

    ई–आट्र्स नेपालले आयोजना गरेको ८औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल २०२५’ शुक्रबार काठमाडौंमा भव्य रूपमा प्रारम्भ भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको सप्ताहव्यापी महोत्सवको संयुक्त रूपमा ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क—अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र…


  • ललितकला मेलाको रौनक

    ललितकला मेलाको रौनक

    मेलामा प्रतिष्ठिानले चित्रकला, काष्ठ–मूर्तिकला कार्यशाला समेत सम्पन्न गरेको छ ।


  • शक्ति: एरिना ताम्राकारको २१औं एकल प्रदर्शनी

    शक्ति: एरिना ताम्राकारको २१औं एकल प्रदर्शनी

    नारी, शक्ति, र सिर्जनाको समष्टिगत स्वरूपलाई केन्द्रमा राख्दै, एरिना ताम्राकारको चित्रकलाले स्त्रीको पुनःव्याख्या प्रस्तुत गर्छ। ‘शक्ति’ शीर्षकले कलाकारको ध्येयलाई प्रतिबिम्बित गर्छ, जहाँ कलाकारी सौन्दर्यमार्फत नारीशक्तिको विविध आयाम उजागर गरिएको छ।


  • क्लासिक ग्यालरीमा २० महिलाका ५१ कलाकृति प्रदर्शनी

    क्लासिक ग्यालरीमा २० महिलाका ५१ कलाकृति प्रदर्शनी

    क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।


  • क्यानभासमा वाह ! जिन्दगी

    क्यानभासमा वाह ! जिन्दगी

    रङ्गहरूलाई अनेक भावभङ्गीमा उतार्छन्, कलाकारहरू । आम दृष्टिले हेर्दा रातो, पहेँलो, नीलो, हरियो, कालो, बैजनी आदि रङ्गहरू मात्रै हुन् । तर, कलाकारहरू तिनै रङ्गमा जीवन भर्छन्, भावना समेट्छन् अनि समाज र दर्शन जोड्छन् । कलाकारले पोतेका रङ्गमा संस्कृति झल्किल्छ, ऊर्जा भेटिन्छ र अनेक कलात्मक सन्देश लुकेको हुन्छ ।


  • कृष्णगोपालको कला-संसार : प्रकृति र संस्कृतिसँग अन्तरंग संवाद

    कृष्णगोपालको कला-संसार : प्रकृति र संस्कृतिसँग अन्तरंग संवाद

    जीवनको उत्तराद्र्धका सिँढीहरू उक्लिँदै जाँदा प्रायःजसोले आफ्नो सिर्जनशील कर्मको गतिलाई धीमा तुल्याउँदै जान्छन् । कतिपयले त पछ्याउँछन्, निष्क्रिय जीवन–मार्गसमेत ।


  • ह्विलचियरमा बसेरै प्राध्यापकदेखि प्राज्ञसम्म

    ह्विलचियरमा बसेरै प्राध्यापकदेखि प्राज्ञसम्म

    रङहरूको गहिराइमा चलायमान छन् घोडाहरू । कतै उफ्रिन खोजिरहेका र कतै तीव्र वेग समातेर गतिशील बाटोमा लम्किन खोजिरहेका घोडासँगैसँगै कलाशिल्पी सञ्जय वान्तवाको यात्रा निरन्तर दौडमा छ । शारीरिक गतिशीलताका लागि उनीसँग छ, ह्विलचियर । तर मानसिक रूपले आफूमा आत्मबल र साहस भर्नका लागि उनीसँग छन्, सिर्जनारूपी घोडाहरू ।आफ्नो तीन दशक लामो कला यात्रामा उनले डेढ…


  • हिमालयन आर्ट फेस्टिभल

    हिमालयन आर्ट फेस्टिभल

    हिमालयन आर्ट फेस्टिभल नेपाल कला परिषद्मा आइतबारदेखि सुरु भएको छ। भदौ २९ सम्म चल्ने महोत्सवमा १२० कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन्।


  • देवी–देवताका चित्रमा कलाकारहरू

    देवी–देवताका चित्रमा कलाकारहरू

    नेपाल प्रकृतिको दृष्टिले जति सम्पन्न छ त्यति नै कला र संस्कृतिका दृष्टिमा पनि सबल छ । त्यसमा पनि परम्परागत मौलिक कलाका सन्दर्भमा समेत हामी समृद्ध छौं ।


  • एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

    एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

    ‘एआई रोबट’ ले बनाएको एउटा चित्र १० लाख ८० हजार डलर (करिब १४ करोड ८ लाख रुपैयाँ) मा बिक्री भएपछि यसले अहिले ठूलो तरंग ल्याएको…


स्टोरी

सम्पादकको नोट