संगीत


  • फेरि सुनिनेछ ‘कन्दरा’ को मीठो गुञ्जन

    फेरि सुनिनेछ ‘कन्दरा’ को मीठो गुञ्जन

    ‘यो छ र त म छु,सायद मेरो अस्तित्वको माया लागेर पनि होला,भगवान्ले फेरि हात थमाइदिनुभएको ।सङ्गीत र दर्शकको यो साथ,यही नै हो जिउने आधार ।कुनै पनि सङ्गीत आर्केस्टाको सीमाभित्र मात्र बाँधिँदैन, यो त आत्माको अभिव्यक्ति हो । दर्शकहरूको साथ र प्रेरणाले म फेरि पनि धुनहरूमा बाँच्न पाएको छु, आफ्नो साङ्गीतिक यात्रा जारी राख्न पाएको छु…


  • मितेशको स्वरमा व्याप्त सांस्कृतिक अनुगुञ्ज

    मितेशको स्वरमा व्याप्त सांस्कृतिक अनुगुञ्ज

    एउटा प्रचलित भनाइ छ, ‘रुचिअनुरूप पेसा अँगाल्दा सफलताको शिखर चुम्न सकिन्छ ।’ कतिपयले भने यो मान्यतालाई नपछ्याइकनै पेसा र रुचिको धरातललाई आ–आफ्नै हिसाबले समुन्नत तुल्याउँदै आएका छन् । तिनैमध्ये एक दृष्टान्त हुन्— मितेशरत्न ताम्राकार ।काठमाडौँको भित्री सहर मरुको चहलपहलबीच हुर्किएका मितेश पेसाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा उनले लोभलाग्दो ‘करिअर’ निर्माण गरिरहेका छन् । उनको…


  • नेपाली साङ्गीतिक तथा सांस्कृतिक धरोहरका रूपमा मालश्री धुन

    नेपाली साङ्गीतिक तथा सांस्कृतिक धरोहरका रूपमा मालश्री धुन

    नेपालको साङ्गीतिक परम्परा अत्यन्तै रोचक र समृद्ध छ र यो सांस्कृतिक विविधताले भरिएको छ । यहाँ लोकसङ्गीत, शास्त्रीय सङ्गीत, भजन र संस्कृतिसँग गाँसिएका विभिन्न धुनले हाम्रो सामाजिक–सांस्कृतिक संरचनाको प्रतिनिधित्व गरिरहेका छन् । यस्तै धुनहरूमध्ये मालश्री धुन एउटा विशेष महत्व बोकेको साङ्गीतिक र सांस्कृतिक धरोहर भएको धुन हो, जसलाई नेपाली समाजले दसैंको प्रतिविम्ब वा पर्यायवाचीको रूपमा…


  • ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

    ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

    सिटी एक्सप्रेस र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको छ । शनिबार कुपन्डोलस्थित होटेल हिमालयमा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीलाबहादुर मोक्तानलाई जनही नगद पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिएको हो । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान…


  • नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटबारे  सम्झौता

    नेपाल र भारतका संगीतकर्मीबीच रोयल्टी बाँडफाँटबारे सम्झौता

    संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ । यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो । सम्झौतामा नेपाल तर्फबाट संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपालमा भारतीय…


  • गजल गायिकाको साङ्गीतिक यात्रा

    गजल गायिकाको साङ्गीतिक यात्रा

    ‘ऐला लुवया’, ‘माया मदुला’, ‘मखं त्वाः या ग्वाः’ जस्ता लोकप्रिय गीतहरू गाएकी गायिका निशा देशार आजभोलि व्यस्त गायिकाको लिस्टमा छिन् । ती नेवारी गीत युट्युबमा रातारात हिट भएपछि निशा र ती गीतका सर्जक रोजमान महर्जन दर्शक–श्रोता र कार्यक्रमका आयोजकहरूको रोजाइमा परेका छन् । अचेल निशाको स्टेज कार्यक्रमहरूको तालिका लामै बनेको छ । एक वर्षको दौरानमा…


  • एआईले तयार पारेका गीत, सङ्गीत, रचनामा आत्मा हुँदैन

    एआईले तयार पारेका गीत, सङ्गीत, रचनामा आत्मा हुँदैन

    हरेक स्रष्टा नयाँ टेक्नोलोजीअनुसार चल्नैपर्छ, नत्र पछाडि परिन्छ । टेक्नोलोजीकै कारण अहिले सर्जकहरूको प्रत्यक्ष कमाइ पनि छ ।


  • रञ्जित गजमेरलाई ‘बिसे नगर्ची सम्मान’

    रञ्जित गजमेरलाई ‘बिसे नगर्ची सम्मान’

    वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो । संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी…


  • “रागा एन्ड चक्र“

    “रागा एन्ड चक्र“

    पाटन म्युजियममा आई ओपनर मिडिया प्रा.लि द्वारा आयोजित विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न भयो।


  • यश कुमारको म्युजिकल फिल्म ‘हिरो’

    यश कुमारको म्युजिकल फिल्म ‘हिरो’

    यश कुमारको पहिचान संगीतलाई समाजसँग जोड्ने गायक तथा संगीतकारको रुपमा छ । कहिले जातीय असमानता, कहिले सडक व्यापारी त कहिले मानसिक स्वास्थ्यको मुद्दा ।


स्टोरी

सम्पादकको नोट