कला


  • मिथिला चित्रकला तालिम सुरु

    मिथिला चित्रकला तालिम सुरु

    मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । मिथिला थाली बाइ सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो । मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक…


  • तेस्रो बालसाहित्य महोत्सव सम्पन्न

    तेस्रो बालसाहित्य महोत्सव सम्पन्न

    तेस्रो बालसाहित्य महोत्सव मंगलबार सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजना र विभिन्न संघसंस्थाको सहआयोजनामा यही माघ ११ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा आयोजना गरिएको महोत्सव आज सम्पन्न भएको हो । महोत्सव अवधिभर बालसाहित्य र बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनीसहित बाल पुस्तक प्रदर्शनीका…


  • विजयराज आचार्यका आठ वटा कृति विमोचन

    विजयराज आचार्यका आठ वटा कृति विमोचन

    बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ वटा बालसाहित्यिक कृतिको एकसाथ विमोचन गरिएको छ। तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र, काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरू कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’ र ‘डेढ गगरिया’ सहित आठ वटा बालसाहित्यिक कृतिको विमोचन गरिएको हो। कार्यक्रममा पुस्तक विमोचन गर्दै…


  • विधानको स्वरमा भरिभराउ छ, देशप्रेमको लय

    विधानको स्वरमा भरिभराउ छ, देशप्रेमको लय

    विक्रमाब्द चालीसको दशकको आखिरी समयताका नेपाली पप गीतहरूले नयाँ लहर र गतिशीलताका साथै उचाइसमेत लिइरहेको थियो । सोही दशकमा सुनसरीका विधान श्रेष्ठ नेपाल टेलिभिजनमा एउटा गीत लिएर झुल्किए— ‘जलन छातीको…।’ उनका बुबा विजय श्रेष्ठले नेपाली साङ्गीतिक जगत्मा गीति–सर्जक तथा सङ्गीतकारको परिचय बनाइसकेका थिए । उनले बुबाको रचना/सङ्गीतमा निर्मित एल्बम ‘आश्वासन’ बजारमा ल्याए । पप–सङ्गीतले ‘मार्केट’…


  • फेस अफ एसवाई ब्रान्ड एम्बेसडर हन्ट २०२५ सम्पन्न

    फेस अफ एसवाई ब्रान्ड एम्बेसडर हन्ट २०२५ सम्पन्न

    दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय एसवाई ग्रुप अफ कम्पनीज अन्तर्गत सञ्चालित एसवाई इन्टरटेन्मेन्ट प्रा.लि. ले आयोजना गरेको प्रतिष्ठित “फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५” कार्यक्रम जनवरी १६ तारिख नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि मलाइशा आचार्य ले फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५ को उपाधि जित्न…


  • शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

    शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

    यस वर्षदेखि प्रदान गरिने गरी ‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’ स्थापना गरिएको छ। समाजसेवी तथा दाता स्वर्गीय शान्तिकिरण जोशीको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान यस वर्ष त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. गोविन्द आचार्यलाई प्रदान गरिने भएको छ। जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालका अनुसार ‘शान्तिकिरण जोशी–स्मृति कोष’ मार्फत रु. २५,००० नगदसहित उक्त सम्मान प्रदान गरिनेछ। यसै…


  • डा. सविना श्रेष्ठको दोस्रो एकल चित्रकला प्रदर्शनी

    डा. सविना श्रेष्ठको दोस्रो एकल चित्रकला प्रदर्शनी

    वरिष्ठ बाल आँखा रोग विशेषज्ञ, प्राध्यापक, साहित्यकार र कलाकार , यी सबै परिचय एउटै नामसँग जोडिन्छन् : प्रा. डा. सविना श्रेष्ठ । चिकित्सा विज्ञानको कठोर अनुशासन र कलाको स्वतन्त्र उडानलाई एउटै जीवनमा सन्तुलनमा राख्न सक्ने डा. श्रेष्ठले दोस्रोपटक आफ्नो एकल चित्रकला प्रदर्शनीमार्फत काठमाडौंका कला पारखीहरूलाई फेरि एकपटक मन्त्रमुग्ध बनाएकी छन्। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा…


  • नदीशको नयाँ किताब

    नदीशको नयाँ किताब

    कवि नदीशको कविता सङ्ग्रह हिउँद लोकार्पण भएको छ । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । नाट्यअभिनेत्री पवित्रा खड्का, कवि डा. मुस्कान पोख्रेल, पर्यावरण-अध्येता उमेश बलाल मगर र लेखक वसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले पुस्तक लोकार्पण गरेका हुन् । रिदम कँडेलको साङ्गीतिक पार्श्वध्वनिमा खर्बुजा, झरी पर्दा, कोकुन र रोकिन…


  • सुलोचना मानन्धरको ‘एक जोर आँखा’ सार्वजनिक

    सुलोचना मानन्धरको ‘एक जोर आँखा’ सार्वजनिक

    कथाकार सुलोचना मानन्धरद्वारा लिखित नेपाली कथासङ्ग्रह ‘एक जोर आँखा’ काठमाडौंमा एक फरक खालको कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डिजिटल ब्यानर राखिएको मञ्चमा दुई थान कुर्सी र एउटा सानो टेबुल मात्र रहेको थियो, जसले कार्यक्रमलाई सरल र अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा कथाकार सुलोचना, उनकी दिदीहरू पद्मा र सुर्दशना, कथाकार भागिरथी श्रेष्ठ तथा युवा…


  • शान्ति र आरोग्यनिम्ति सङ्गीत उत्सव

    शान्ति र आरोग्यनिम्ति सङ्गीत उत्सव

    गत मंसिर २१ का दिन जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालय उत्सवमय बन्यो । कारण, त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभाग तथा जापानस्थित क्योटो कलेज अफ ग्य्राजुएट स्टडिज फर इन्फम्र्याटिक्स (केसिजिआई) को सांस्कृतिक सहकार्यमा नेपालका दुई दर्जन बढी गायक तथा वाद्यवादकहरूले ‘शान्ति तथा आरोग्यनिम्ति साङ्गीतिक सहकार्य’ शीर्षकमा गायन तथा वाद्यवादनमार्फत प्रेक्षालयमा खचाखच दर्शकलाई आफ्ना प्रस्तुतिमार्फत मन्त्रमुग्ध पारेका थिए…


स्टोरी

सम्पादकको नोट