फिचर
-
धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले
आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको…
-
म गलाले नै जमेको मानिस हुँ
रेडियो नेपालबाट प्रसारण हुने नाटक वा गीति–नाटकहरूमा सुनिने त्यो भयङ्कर आवाज, त्यो डरलाग्दो हाँसो…। त्यो आवाज बोल्ने मानिस अरू कोही नभई म नै थिएँ । अलि अप्ठ्यारो र डर लाग्ने पात्र चाहियो भने निर्देशकहरू मलाई नै सम्झिन्थे । गलाकै कारण म रेडियोमा जमेँ । जीवनको सबैभन्दा ठूलो पहिचान मेरो स्वरले दियो । म विक्रमाब्द २००५…
-
सीके रसाइली : सङ्गीत साधनामै सिङ्गो जीवन
जीवनको साढे आठ दशकीय लामो यात्रामा हिँडिरहेका अविश्रान्त सङ्गीत–साधक सीके रसाइलीमा अझै पनि सिर्जनकर्मप्रतिको मोह, स्नेह र लगाव घटिसकेको छैन । जीवनरूपी बयेली उत्तराद्र्धका दिनहरूतिर झुलिरहँदा शारीरिक र मानसिक रूपमा केही शिथिलता आउनु स्वाभाविकै हो । उनी भने महान् विचारक–पथप्रदर्शक बुद्धका जीवनका केही सन्दर्भलाई उधिनेर प्रार्थना–गीत तयार पार्ने उपक्रममा जुटेका छन् । भन्छन्, ‘काम सुस्त…
-
यी कथा हुन् प्रेमका
प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव । एक जना भारतीय कविले लेखेका थिए,‘खुसरो दरिया प्रेम का, उल्टी वा की धारजो उभरा सो डूब गया, जो डुबा सो पार ।’साहित्यका पाठकहरूले लैला–मजनू,…
-
‘धनाढ्यहरू पैसा भावनाले होइन, तर्कले चलाउँछन्’
पूर्वबैंकर भुवन दाहाल हिजोआज बैंकिङ शिक्षा र वित्तीय साक्षरता प्रवद्र्धनमा व्यस्त रहन्छन् । बैंकिङ र विभिन्न वित्तीय संस्थाहरूले आयोजना गर्ने प्रशिक्षण र विभिन्न व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । बैंकिङ करिअरबाट छिटो अवकाश लिएका दाहाल यो क्षेत्रका एक चर्चित व्यक्तित्व हुन् । झन्डै आठ वर्ष सानिमा बैंकको नेतृत्व सम्हालेका दाहालले सन् १९९१ मा नबिल बैंकबाट…
-
शारदा चित्रकार : विरासत धान्न व्यस्त
हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के…
-
मेरो पाइलट–सपना
म सदैव सपना देख्ने मान्छे हुँ । अझै ममा थुप्रै सपना बाँकी छन् । मलाई लाग्छ, सपना देख्नका लागि उमेर कहिल्यै बाधक हुँदैन । बरु सपना देख्न सक्ने क्षमताले नै जीवनको दिशा निर्धारण गर्दछ । जब हामीभित्रका सपना स्पष्ट हुन्छन्, तब दृढता–भाव जन्मिन्छ । सपनाले ‘भिजन’ दिन्छ र ‘भिजन’ राम्रो हुँदा व्यक्ति स्वयं राम्रो बदन्छ…
-
भिडियो क्यामेरा ‘हायर’ गरेर बिहे खिच्न पुग्थेँ
चार दशकभन्दा बढी भयो, म यो यात्रामा छु— प्रकाश र छायाबीच जीवनका हजारौँ कथा टिप्दै । थुप्रै मोडहरू देखेको छु— फोटोकै लागि खाना त्यागिएको दिन, पाइन्ट डढाएर काम गुमाएको दिन अनि क्यामेरा जोगाउन घाइते भएर पनि फोटो नछोडिएको क्षण ।त्यो सबैको जग एउटा थियो— फोटो । जसरी कलाकार रङसँग रमाउँछ र सङ्गीतकार सुरसँग । म…
-
फिल्मी कलाकारको रङ्गमञ्च यात्रा : स्टन्ट की साधना
‘रङ्गमञ्च त अन्तर्मनको यात्रा रहेछ । मनसँगको सोझो संवाद ।’ उनले भने । ‘फिल्म मस्तिष्क सँगको खेल हो । तर रङ्गमञ्च … यो त अन्तर्मनभित्र छिर्दो रहेछ र पछिसम्म रहिरहँदो रहेछ ।’ अलिबेर अघिसम्म सकमवरीको ‘जीवन निस्सार हो’ भन्ने सुनेर हायलकायल भएको सुयोगवीर अहिले नाटकलाई मनसँगको सोझो संवाद भन्दै हौसिरहेका छन् । ‘म त अब…
-
अभिनय मेरो पेसा मात्र होइन, मेरो पहिचान हो
मेरो बाल्यकाल बाबा–ममीसँगै होस्टेलमा बित्यो । आरुबारीस्थित घर नै स्कुलको होस्टेल थियो । नाम थियो– ‘बाल सिर्जनालय’ । बुबा स्कुलका प्रिन्सिपल र आमाचाहिँ होस्टेल वार्डेन । कति कक्षासम्म त मैले बाबा–ममीलाई पनि ‘सर’ र ‘मिस’ भन्थेँ । घर, स्कुल वा होस्टेल होस्– तीनै एकैजस्तो । अरु साथीहरू बिहान घरबाट स्कुल आउँथे, बेलुका फर्कन्थे । म…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















