जीवन


  • विधानको स्वरमा भरिभराउ छ, देशप्रेमको लय

    विधानको स्वरमा भरिभराउ छ, देशप्रेमको लय

    विक्रमाब्द चालीसको दशकको आखिरी समयताका नेपाली पप गीतहरूले नयाँ लहर र गतिशीलताका साथै उचाइसमेत लिइरहेको थियो । सोही दशकमा सुनसरीका विधान श्रेष्ठ नेपाल टेलिभिजनमा एउटा गीत लिएर झुल्किए— ‘जलन छातीको…।’ उनका बुबा विजय श्रेष्ठले नेपाली साङ्गीतिक जगत्मा गीति–सर्जक तथा सङ्गीतकारको परिचय बनाइसकेका थिए । उनले बुबाको रचना/सङ्गीतमा निर्मित एल्बम ‘आश्वासन’ बजारमा ल्याए । पप–सङ्गीतले ‘मार्केट’…


  • शारदा चित्रकार : विरासत धान्न व्यस्त

    शारदा चित्रकार : विरासत धान्न व्यस्त

    हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के…


  • के महिनावारी हुनु पाप हो ?

    के महिनावारी हुनु पाप हो ?

    करिब ५४ वर्षअघि एक बालिका दसैँको बेला महिनावारी भइन् । आमालाई भनून् भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिन कोठामा बन्द गरिदिइन् भने ती बालिकाको दसैँ नै धरापमा पर्ने थियो । किनभने दसैँमा प्राप्त हुने नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुुने थिइन् । ती बालिकाले महिनावारीको कुुरा आमालाई नभनी आफैँले नै व्यवस्थापन गरिन् । त्यसपछि…


  • कृष्ण–सीताको ५४ वर्षे वैवाहिक यात्रा

    कृष्ण–सीताको ५४ वर्षे वैवाहिक यात्रा

    अग्रज उद्यमी कृष्ण आचार्य र सीता आचार्यको वैवाहिक जीवन ५४ औँ वर्षमा यात्रारत छ । उनीहरूको जीवन–यात्रा दुई व्यक्तिबीच गाँसिएको सम्बन्ध मात्रै होइन, यो एक यस्तो सम्बन्ध–गाथा हो, जसले दुई फरक विचार, पृष्ठभूमि र जीवनशैलीबीचको गहिरो र सुमधुर सम्बन्धलाई आत्मसात् गर्दै आएको छ । कृष्ण–सीताको जोडी वैचारिक हिसाबले पृथक् रहँदै आयो । कृष्णमा राजनीतिप्रति गहिरो…


  • मेरो पाइलट–सपना

    मेरो पाइलट–सपना

    म सदैव सपना देख्ने मान्छे हुँ । अझै ममा थुप्रै सपना बाँकी छन् । मलाई लाग्छ, सपना देख्नका लागि उमेर कहिल्यै बाधक हुँदैन । बरु सपना देख्न सक्ने क्षमताले नै जीवनको दिशा निर्धारण गर्दछ । जब हामीभित्रका सपना स्पष्ट हुन्छन्, तब दृढता–भाव जन्मिन्छ । सपनाले ‘भिजन’ दिन्छ र ‘भिजन’ राम्रो हुँदा व्यक्ति स्वयं राम्रो बदन्छ…


  • भिडियो क्यामेरा ‘हायर’ गरेर बिहे खिच्न पुग्थेँ

    भिडियो क्यामेरा ‘हायर’ गरेर बिहे खिच्न पुग्थेँ

    चार दशकभन्दा बढी भयो, म यो यात्रामा छु— प्रकाश र छायाबीच जीवनका हजारौँ कथा टिप्दै । थुप्रै मोडहरू देखेको छु— फोटोकै लागि खाना त्यागिएको दिन, पाइन्ट डढाएर काम गुमाएको दिन अनि क्यामेरा जोगाउन घाइते भएर पनि फोटो नछोडिएको क्षण ।त्यो सबैको जग एउटा थियो— फोटो । जसरी कलाकार रङसँग रमाउँछ र सङ्गीतकार सुरसँग । म…


  • मेरो सङ्गीत–यात्रा : मन्दिरदेखि दरबारसम्म

    मेरो सङ्गीत–यात्रा : मन्दिरदेखि दरबारसम्म

    मेरो बाल्यकाल पाटनको ऐतिहासिक कृष्ण मन्दिरबाट प्रारम्भ भयो । म दुई वर्षको छँदादेखि नै मामाले मलाई कृष्ण मन्दिरमा लैजानुभयो । उहाँ त्यो मन्दिरको पुजारी हुनुहुन्थ्यो । मन्दिर र त्यसवरपरको पवित्र वातावरण, धूपको सुवास, घण्टाघरको नाद र भजनका मधुर धुनहरूले मेरो नसा–नसामा सङ्गीतको बीउ रोपिदियो । सानैदेखि म पलेँटी कसेर आँखा चिम्ली मन्दिरमा गुन्जिने भक्तिमय स्वरहरूसँग…


  • पोखरा : जसले जीवनलाई ऊर्जावान् तुल्याउँछ

    पोखरा : जसले जीवनलाई ऊर्जावान् तुल्याउँछ

    काठमाडौंमा रहँदा मेरो दैनिकी हतार र भीडबिच बित्दछ । बिहान उठेदेखि कामका निम्ति धाउनुपर्ने, दिनभर जिम्मेवारीमा निर्वाह गर्नुपर्ने र बेलुकी थकाइले थिचिएको शरीर लिई घर फर्किनुपर्ने– यही हो मेरो दिनचर्या । यस्तो चापले भरिएको जीवनशैलीबीच कहिलेकाहीँ लाग्छ– आत्मा कतै हराइरहेको छ ! त्यति बेला मेरो मन पोखरातिर सोझिन्छ । मेरो लागि पोखरा कुनै साधारण गन्तव्य…


  • हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    हरिराम जोशी : मौरीजस्तै परिश्रमी

    आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले । किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि…


  • रित्तो राजधानीको सन्देश

    रित्तो राजधानीको सन्देश

    दसैँसँगै मानिसका प्राथमिकता पनि बदलिएका देखिन्छन् । किनकि, यस चाडको आगमनसँगै कोही जोसमा देखिन्छन् त कोही आलस्यमा । एकाथरी झटपट काम गरूँ र चाडका लागि केही जोहो गरूँ भन्ने मनोदशामा हुन्छन् । अर्काथरी, चाड त ढोकासम्मै आइपुग्यो, अब केको काम भन्ने बहानामा देखिन्छन् । एकाध घण्टा वा भर एक दिन लाग्ने कामलाई समेत उनीहरू ‘दसैँ…


स्टोरी

सम्पादकको नोट