जीवनशैली


  • प्रतिभा सम्मान प्रवन्ध गुठीद्वारा शिक्षासेवी सम्मान

    प्रतिभा सम्मान प्रवन्ध गुठीद्वारा शिक्षासेवी सम्मान

    प्रतिभा सम्मान प्रवन्ध गुठी, बनेपाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ६ जना शिक्षासेवीलाई सम्मान गरेको छ। शनिबार आयोजित एक विशेष कार्यक्रममा जिल्लाका पाँच जना तथा जिल्लामा रही सेवा प्रदान गर्ने एक जना शिक्षासेवीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। गुठीका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले…


  • बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले

    बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले

    सन् २००० देखि बेलायतमा बस्दै आएकी दुर्गा घलेले करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा लगानी गर्दै नयाँ सम्भावनाको ढोका खोलेकी छन् । उनका श्रीमान् बेलायती सैनिक सेवामा रहेकाले पनि बेलायतसँग उनको बसाइ थप मजबुत बन्यो । तर, दुर्गाको बेलायत बसाइलाई पारिवारिक पृष्ठभूमिले मात्रै होइन, आफ्नै मेहनत, सीप र निरन्तरताले परिभाषित गरेको छ । दुर्गाले…


  • सन्तोष साह अर्थात् ‘स्वादका बादशाह’

    सन्तोष साह अर्थात् ‘स्वादका बादशाह’

    मास्टर–सेफ प्रोफेसनल्स– २०२० का उपविजेता तथा बिबिसीको युके मास्टर–सेफ प्रोफेसनल्स रिम्याच– २०२१ का विजेता सन्तोष साहले ‘वाह ! जिन्दगी’ सँगको संवादमा आफ्नो मनोभाव यसरी खोल्दै भने, ‘म यहीँ माटोमा जन्मिएँ, यहीँ हुर्किएँ र यहीँका परिकारले विश्वमा ख्याति कमाएँ । त्यसैले यही माटोको ऋण तिर्न केही गर्नु आवश्यक लाग्यो ।’ उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्वादको झन्डा…


  • जेनजीको ‘६–७ डेटिङ’

    जेनजीको ‘६–७ डेटिङ’

    सम्बन्धको अर्थ र अभ्यास दुवैलाई पुनः परिभाषित गर्ने क्रममा ‘जेनजी’ पुस्ता फेरि एकपटक चर्चामा छ । डिजिटल युगको तीव्रता, निरन्तर अनलाइन उपस्थितिको दबाब र मानसिक थकानबीच उनीहरूले आत्मीयतालाई नयाँ ढङ्गले बुझ्न थालेका छन्। यही सन्दर्भमा उदाएको अवधारणा हो , ‘६–७ डेटिङ’ । यो कुनै औपचारिक नियम नभए पनि, आधुनिक सम्बन्धप्रतिको जेनजी सोचलाई प्रतिबिम्बित गर्ने व्यवहारिक…


  • अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    म सामाजिक सञ्जाल खासै चलाउँदिनँ । कहिलेकाहीँ यस्तो लाग्छ, सामाजिक सञ्जालसँग नजोडिँदा अहिलेको समाजबाट अलग पो भइएला कि ! समाजमा भइरहेका गतिविधि, साथीभाइ र आफन्तका कुराहरू केही थाहा नपाइने हो कि जस्तो लाग्छ । म लगातार मोबाइल चलाउँदिनँ । विश्रामका बेला मात्र मोबाइल हेर्छु । सामाजिक सञ्जालले मलाई देश–विदेशमा रहेका साथीहरू र आफन्तसँग सम्पर्कमा रहन,…


  • म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    केही वर्षयता मोबाइल र सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । मेरा दिन ४–५ घण्टा मोबाइलमा बिते पनि त्यो समय मेरो काम, सिर्जना र सम्पर्कको संसार हो ।मोडलिङ, फेसन, इभेन्ट अपडेट वा कन्टेन्ट सेयर गर्ने क्रममा इन्स्टाग्राम, फेसबुक र टिकटक मेरो नियमित प्लेटफर्म बनेका छन् । यी माध्यमहरूले मेरो विगतका रनवे, फोटोसुट…


  • बेलियो एक्सपेरियन्स २०२६: सागर ग्रुपको कार्यक्रम सफलतापूर्वक सम्पन्न

    बेलियो एक्सपेरियन्स २०२६: सागर ग्रुपको कार्यक्रम सफलतापूर्वक सम्पन्न

    काठमाडौंको कलंकीस्थित बेलियो एक्सपेरियन्स सेन्टरमा आयोजित चौथो संस्करणको ‘बेलियो एक्सपेरियन्स: टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट एक्स्पो’ भव्यतापूर्वक सम्पन्न भएको छ। सागर ग्रुपको आयोजना तथा एक्स ल्याबको मुख्य सहकार्यमा माघ २२ गतेदेखि सुरु भएको यो ६ दिने एक्स्पोले प्रविधि र दैनिक जीवनशैलीलाई एकै ठाउँमा जोडेर आगन्तुकहरूलाई अनौठो अनुभव प्रदान गरेको थियो। एक्स्पो बिटुबी (Business-to-Business) र…


  • सामाजिक सञ्जाल : मेरो यात्राको साथी

    सामाजिक सञ्जाल : मेरो यात्राको साथी

    मेरो दैनिकीको केही हिस्सा मोबाइलमा बित्ने गर्छ । अमेरिका आएपछिको जीवनशैली, समयको गतिशीलता र यहाँको परिवेशमा आफूलाई ढाल्दै जाँदा सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जब म स्वास्थ्य समस्याका कारण बाहिरी गतिविधिमा त्यति सक्रिय रहन सकिनँ, तब डिजिटल संसार मलाई पुन: समाजसँग जोड्ने पुल बन्न पुग्यो । मेरिल्यान्ड राज्यमा रहेका नेपाली समुदायसँग…


  • सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। “बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल” नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई…


  • जाडोको मोडर्न–कम्फर्ट फेसन

    जाडोको मोडर्न–कम्फर्ट फेसन

    जाडो लागेसँगै स्टाइल र आराम दुवै चाहिनेको पहिलो रोजाइ फ्लर ज्याकेट र लेगिन्स बनेको छ । लेगिन्स अहिलेको सबैभन्दा बहुपयोगी पोसाक हो । आरामदायी, फिट हुने, र कुनै पनि टपसँग सजिलै मिल्ने । दैनिक काम, कलेज, क्याजुअल आउटिङदेखि यात्रा सबैमा यो परफेक्ट च्वाइस मानिन्छ । ओभर साइड फ्लर ज्याकेटसँग ब्ल्याक, ब्राउन वा नेचुरल लेगिन्स लगाउँदा…


स्टोरी

सम्पादकको नोट