बजार


  • बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले

    बेलायतको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्दै दुर्गा घले

    सन् २००० देखि बेलायतमा बस्दै आएकी दुर्गा घलेले करिब साढे दुई दशकको अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमा लगानी गर्दै नयाँ सम्भावनाको ढोका खोलेकी छन् । उनका श्रीमान् बेलायती सैनिक सेवामा रहेकाले पनि बेलायतसँग उनको बसाइ थप मजबुत बन्यो । तर, दुर्गाको बेलायत बसाइलाई पारिवारिक पृष्ठभूमिले मात्रै होइन, आफ्नै मेहनत, सीप र निरन्तरताले परिभाषित गरेको छ । दुर्गाले…


  • ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज

    नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् । कार्यक्रममा…


  • सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    सागर ग्रुपद्वारा पाँचदिने प्रविधि एक्स्पो आयोजना, ग्राहकहरूलाई विशेष छुटको अफर

    सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। “बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल” नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो। ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई…


  • एक्सल्याबकाे क्यास ड्रवर मोडल एक्ससिडी -४१०बी भित्रियाे नेपाल

    एक्सल्याबकाे क्यास ड्रवर मोडल एक्ससिडी -४१०बी भित्रियाे नेपाल

    नेपाली बजारमा पिओएस प्रणालीका लागि भरपर्दो र लोकप्रिय ब्रान्ड एक्सल्याबले आफ्नो उन्नत क्यास ड्रवर मोडल एक्ससिडी–४१०बी भित्र्याएको छ । विशेषगरी खुद्रा पसलहरू, रेस्टुराँ, सुपरमार्केट, होटल तथा मध्यम स्तरका व्यवसायहरूका लागि डिजाइन गरिएको यो क्यास ड्रवरले दैनिक नगद व्यवस्थापनलाई सुरक्षित, छिटो र व्यवस्थित बनाउँछ । यो मोडलको ड्रवरको सबैभन्दा बलियो पक्ष भनेको यसको मजबुत निर्माण र…


  • कागजी मुद्राप्रतिको अविश्वासले सुन र डलर उकालो

    कागजी मुद्राप्रतिको अविश्वासले सुन र डलर उकालो

    नेपाली बजारमा सुनको मूल्य र अमेरिकी डलरको विनिमय दरले पछिल्ला दिनहरूमा निरन्तर नयाँ रेकर्ड बनाइरहेका छन् । दैनिक रूपमा बढ्दो सुन र डलरको मूल्यले आम उपभोक्ताको खरिद क्षमता घटाउनुका साथै समग्र अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष दबाब सिर्जना गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यका अनुसार, सुन र चाँदीको मूल्य अकासिनु…


  • सोनिका मानन्धरको सफलताको सुत्र

    सोनिका मानन्धरको सफलताको सुत्र

    काठमाडौँका साँघुरा सडकमा गुड्ने सफा टेम्पोहरू प्राय: महिला चालकले चलाइरहेका देखिन्छन् । तीमध्ये धेरैलाई थाहा नहुन सक्छ, उनीहरूको हातमा स्टेरिङमात्रै होइन, आत्मनिर्भरताको हतियार पनि छ ! सोही सम्भावनालाई मूर्त रूप दिएकी थिइन्— सोनिका मानन्धरले । उनै मानन्धरले नयाँ प्रविधि र वित्तीय पहुँचलाई संयोजन गरेर सयौँ महिलाको जीवन–यात्रामा परिवर्तन ल्याउन भूमिका खेलिन् । विदेशको उज्यालोबाट स्वदेशको…


  • ‘धनाढ्यहरू पैसा भावनाले होइन, तर्कले चलाउँछन्’

    ‘धनाढ्यहरू पैसा भावनाले होइन, तर्कले चलाउँछन्’

    पूर्वबैंकर भुवन दाहाल हिजोआज बैंकिङ शिक्षा र वित्तीय साक्षरता प्रवद्र्धनमा व्यस्त रहन्छन् । बैंकिङ र विभिन्न वित्तीय संस्थाहरूले आयोजना गर्ने प्रशिक्षण र विभिन्न व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका हुन्छन् । बैंकिङ करिअरबाट छिटो अवकाश लिएका दाहाल यो क्षेत्रका एक चर्चित व्यक्तित्व हुन् । झन्डै आठ वर्ष सानिमा बैंकको नेतृत्व सम्हालेका दाहालले सन् १९९१ मा नबिल बैंकबाट…


  • टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर

    टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर

    टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभीमा विशेष योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभिको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि…


  • इभीमा आकर्षण

    इभीमा आकर्षण

    वातावरण इन्जिनियर सारिका गुरुघराना इलेक्ट्रिक भेइकल (इभी) को ‘टेस्ट ड्राइभ’ गर्नेबित्तिकै लोभिइहालिन् । पाँच वर्षदेखि उनी इभीमै हुइँकिन्छिन् । पहिले उनी पेट्रोलबाट चल्ने गाडी चलाउँथिन् । किन इभीमा चलाउन थालिन् त ? गुरुघराना भन्छिन्, ‘विद्युतीय कार सहज, आरामदायी र ध्वनिरहित छ । वातावरण इन्जिनियर भएकीले आफ्नो पेसाप्रति न्याय गरेकी हुँ ।’ ४९ वर्षीय गुरुघराना सिटी…


  • सेयर बजारका अब्बल अम्बिका

    सेयर बजारका अब्बल अम्बिका

    सेयर बजारका एक चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेललाई अचेल धेरैले सोध्ने एउटा प्रश्न हो, पुँजीबजारमा सफल हुने सूत्र के हो ? सेयर बजार जोखिमको क्षेत्र हो । यो क्षेत्रमा लामो समय टिकेर प्रेरणादायी हस्ती बन्नु उपलब्धि नै हो । वाह जिन्दगीले पनि हालै सेयर बजारका यी अब्बल खेलाडी (लगानीकर्ता) सँग सेयर बजारमा उनी कसरी जम्न सके…


स्टोरी

  • कविताको रङ्ग

    कविताको रङ्ग

    कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…


सम्पादकको नोट

  • कविताको रङ्ग

    कविताको रङ्ग

    कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…