किताब
-
आर सुरेन्द्रको आशीर्वाद आज विमोचन हुँदै
मातृत्व, मातृभूमि र मानवताको सम्मानमा एक युग–आह्वान लेखक सुरेन्द्र रेग्मी (आर सुरेन्द्र) को यात्रा–संस्मरण कृति आशीर्वाद आज सार्वजनिक हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान मा फागुन १७ गते आयोजना हुने विशेष समारोहबीच पुस्तकको लोकार्पण गरिनेछ। भुँडीपुराण प्रकाशन द्वारा प्रकाशित कृतिले मातृत्व, मातृभूमि र मानवताको सम्मानलाई केन्द्रीय भाव बनाएको छ। तीर्थाटनको बहानामा सभ्यताको पुनर्जागरण कूटनीतिक मामिलाका जानकारसमेत रहेका…
-
इला शर्मा : नारी संघर्षका स्मृतिहरु लोकार्पण
निर्वाचन आयोगकी पूर्वआयुक्त दिवंगत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरु’ नाम पुस्तक सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक भएको हो । पुस्तकको विमोचन सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र पुस्तकका सम्पादक डा अलका…
-
म हरेक दिन लेख्ने गर्छु–सुविन भट्टराई
युवापुस्ताका उम्दा आख्यानकार सुविन भट्टराईको लेखन–खातामा सात कृति चढिसकेका छन्— पाँच उपन्यास, दुई कथाकृति । उनका ‘इजोरिया’, ‘प्रिय सुफी’ ‘समर लभ’, ‘साया’ लगायत उपन्यास युवापङ्क्तिबीच अत्यधिक रुचाइएका कृति हुन् । २०३८ सालमा खोटाङमा जन्मिएका भट्टराईको पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’ (लामा कथाहरू) र उनको लेखन–यात्राबारे गरिएको पुस्तक–वार्ता : –पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’…
-
विजयराज आचार्यका आठ वटा कृति विमोचन
बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ वटा बालसाहित्यिक कृतिको एकसाथ विमोचन गरिएको छ। तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र, काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरू कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’ र ‘डेढ गगरिया’ सहित आठ वटा बालसाहित्यिक कृतिको विमोचन गरिएको हो। कार्यक्रममा पुस्तक विमोचन गर्दै…
-
नदीशको नयाँ किताब
कवि नदीशको कविता सङ्ग्रह हिउँद लोकार्पण भएको छ । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । नाट्यअभिनेत्री पवित्रा खड्का, कवि डा. मुस्कान पोख्रेल, पर्यावरण-अध्येता उमेश बलाल मगर र लेखक वसन्त बस्नेतका साथमा कवि नदीशका पिता गिरिप्रसाद भट्टराईले पुस्तक लोकार्पण गरेका हुन् । रिदम कँडेलको साङ्गीतिक पार्श्वध्वनिमा खर्बुजा, झरी पर्दा, कोकुन र रोकिन…
-
सुलोचना मानन्धरको ‘एक जोर आँखा’ सार्वजनिक
कथाकार सुलोचना मानन्धरद्वारा लिखित नेपाली कथासङ्ग्रह ‘एक जोर आँखा’ काठमाडौंमा एक फरक खालको कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डिजिटल ब्यानर राखिएको मञ्चमा दुई थान कुर्सी र एउटा सानो टेबुल मात्र रहेको थियो, जसले कार्यक्रमलाई सरल र अर्थपूर्ण बनाएको थियो। कार्यक्रममा कथाकार सुलोचना, उनकी दिदीहरू पद्मा र सुर्दशना, कथाकार भागिरथी श्रेष्ठ तथा युवा…
-
भूपीले लेखन अँगाल्नु आठौँ आश्चर्य लाग्छ मलाई –उषा शेरचन
अर्धशतकयता साहित्य–साधक उषा शेरचनले मुक्तकलगायत विधामार्फत आफ्नो सिर्जन शिविरलाई समृद्ध तुल्याउँदै आएकी छन् । २०३४ सालमा पोखरामा आयोजित मुक्तक–वाचन कार्यक्रममा पाँच थान मुक्तक सुनाएकी उनले त्यसयता दुई मुक्तक–सङ्ग्रह निकालिन् । मुक्तकबाहेक एक उपन्यास, दुई कथाकृति, दुई कविताकृति नेपाली वाङ्मयलाई सुम्पिइसकेकी उनले सातौँ कृतिस्वरूप ल्याएकी छिन्, ‘त्रासदीका हिमनदी’ । २०५६ सालमा प्रकाशित पहिलो मुक्तक–सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’…
-
दसैँलाई दस पुस्तक
दसैंको बहुआयामिक महत्व र प्रभावकारिता छ । कतिपयले यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूको एक चाडका रूपमा मात्र बुझेका होलान्, तर अधिकांशले पारिवारिक भेटघाट, सांस्कृतिक उत्सवका साथै बिदाको समय सदुपयोग गर्ने अवसरका रूपमा लिने गरेका छन् । दसैँ–बिदाको अवधिमा आफूले इच्छाएको थलोमा घुमफिर गर्ने, राम्रा पुस्तक अध्ययन गर्ने, राम्रा सिनेमा हेर्ने वा आफ्नो रुचि–धरातललाई पछ्याउनेहरू प्रशस्तै भेटिन्छन्…
-
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ पुस्तक विमोचन
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ। विश्व मुटु दिवसको अवसर पारेर नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा बिहीबार विशेष समारोह गरी पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकको विमोचन ओपन हार्ट सर्जरीबाट स्वस्थ भएका दुई बालबालिका—विशाल गजमेर र कल्पना तामाङ—को हातबाट गरिएको थियो। समारोहमा बोल्दै…
-
लघुकथासंग्रहको पाण्डुलिपि माग
साहित्यको विभिन्न विधाको उन्नयनमा क्रियाशील संस्था एपेक नेपालले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८२’का लागि अप्रकाशित लघुकथासंग्रहको पाण्डुलिपि माग गरेको छ । एपेक नेपालले लघुकथाका लेखकहरूबाट पाण्डुलिपि आह्वान गर्दै एउटै पनि संग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेका लघुकथाकारले पाण्डुलिपि पठाउन सक्ने जनाएको छ । पाण्डुलिपि आउँदो पुस मसान्तसम्म पठाउनुपर्नेछ । प्राप्त पाण्डुलिपिहरूमध्ये पुरस्कृत पाण्डुलिपि पुस्तकका रूपमा…
स्टोरी
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…
सम्पादकको नोट
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…




















