किताब


  • भूपीले लेखन अँगाल्नु आठौँ आश्चर्य लाग्छ मलाई –उषा शेरचन

    भूपीले लेखन अँगाल्नु आठौँ आश्चर्य लाग्छ मलाई –उषा शेरचन

    अर्धशतकयता साहित्य–साधक उषा शेरचनले मुक्तकलगायत विधामार्फत आफ्नो सिर्जन शिविरलाई समृद्ध तुल्याउँदै आएकी छन् । २०३४ सालमा पोखरामा आयोजित मुक्तक–वाचन कार्यक्रममा पाँच थान मुक्तक सुनाएकी उनले त्यसयता दुई मुक्तक–सङ्ग्रह निकालिन् । मुक्तकबाहेक एक उपन्यास, दुई कथाकृति, दुई कविताकृति नेपाली वाङ्मयलाई सुम्पिइसकेकी उनले सातौँ कृतिस्वरूप ल्याएकी छिन्, ‘त्रासदीका हिमनदी’ । २०५६ सालमा प्रकाशित पहिलो मुक्तक–सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’…


  • दसैँलाई दस पुस्तक

    दसैँलाई दस पुस्तक

    दसैंको बहुआयामिक महत्व र प्रभावकारिता छ । कतिपयले यो पर्वलाई हिन्दू धर्मावलम्बीहरूको एक चाडका रूपमा मात्र बुझेका होलान्, तर अधिकांशले पारिवारिक भेटघाट, सांस्कृतिक उत्सवका साथै बिदाको समय सदुपयोग गर्ने अवसरका रूपमा लिने गरेका छन् । दसैँ–बिदाको अवधिमा आफूले इच्छाएको थलोमा घुमफिर गर्ने, राम्रा पुस्तक अध्ययन गर्ने, राम्रा सिनेमा हेर्ने वा आफ्नो रुचि–धरातललाई पछ्याउनेहरू प्रशस्तै भेटिन्छन्…


  • बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ पुस्तक विमोचन

    बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ पुस्तक विमोचन

    बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ। विश्व मुटु दिवसको अवसर पारेर नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा बिहीबार विशेष समारोह गरी पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकको विमोचन ओपन हार्ट सर्जरीबाट स्वस्थ भएका दुई बालबालिका—विशाल गजमेर र कल्पना तामाङ—को हातबाट गरिएको थियो। समारोहमा बोल्दै…


  • लघुकथासंग्रहको पाण्डुलिपि माग

    लघुकथासंग्रहको पाण्डुलिपि माग

    साहित्यको विभिन्न विधाको उन्नयनमा क्रियाशील संस्था एपेक नेपालले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८२’का लागि अप्रकाशित लघुकथासंग्रहको पाण्डुलिपि माग गरेको छ । एपेक नेपालले लघुकथाका लेखकहरूबाट पाण्डुलिपि आह्वान गर्दै एउटै पनि संग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेका लघुकथाकारले पाण्डुलिपि पठाउन सक्ने जनाएको छ । पाण्डुलिपि आउँदो पुस मसान्तसम्म पठाउनुपर्नेछ । प्राप्त पाण्डुलिपिहरूमध्ये पुरस्कृत पाण्डुलिपि पुस्तकका रूपमा…


  • एलिसा ढुंगानाको शौन्दर्यको भग्नावशेष विमोचित

    एलिसा ढुंगानाको शौन्दर्यको भग्नावशेष विमोचित

    कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले आज काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो । “जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।” वरिष्ठ कवि दिनेश अधिकारीले भन्नुभयो…


  • कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी

    नेपाली समाज एवं साहित्यवृत्तमा कवि–गीतकारको अग्लो उचाइ बनाएका दिनेश अधिकारी आफ्नो लेखन–यात्राको अर्धशतक बिन्दुमा उभिएका छन् । उनको लोभलाग्दो लेखन–यात्रालाई समृद्ध तुल्याउने आफ्नै कहानी होलान् । तर, २०३२ चैतमा ‘रत्नश्री’ (साहित्यिक मासिक) मा दुइटा छोटा कवितासहित नेपाली साहित्यमा उदाएका अधिकारीको साहित्य–यात्रा त्यसयता निरन्तर छ । पछिल्लो समय प्रकाशन–संस्था ‘नेपालय’ बाट उनको ‘पानीको परेड’ (काव्यकृति) प्रकाशित…


  • स्वास्थ्य मुटुको उपाय नै मुटुको कथाको मुख्य खुराक हो

    स्वास्थ्य मुटुको उपाय नै मुटुको कथाको मुख्य खुराक हो

    धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले पेसागत कर्म गर्दा सयौँ बिरामीको मुटु छामे, दर्जनौँका खोतले ।


स्टोरी

सम्पादकको नोट