जीवनशैली
-
य:मरी नेपालको अभौतिक सांस्कृतिक सम्पदा सूचीमा
नेपाल सरकारले नेवार समुदायको मुख्य परिकार य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको छ। ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको निरन्तर प्रयासपछि य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको हो। ललितपुरका नेवार समुदायले सबै प्रक्रिया पूरा गरी प्रमाण पेस गरेपछि मूल्यांकन र सिफारिस समितिको सिफारिसमा य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण…
-
मानसिक विश्राम र भावनात्मक सन्तुलनका लागि स्पा
स्पा भन्नासाथ धेरैले केवल मसाज गरिने ठाउँ सम्झन सक्छन् । तर, वास्तविक अर्थमा स्पा भनेको शरीर, मन र आत्माको सन्तुलन कायम गर्ने समग्र उपचार पद्धति हो । यस शब्दको उत्पत्ति ल्याटिन भाषाको Sanus Per Aquam बाट भएको हो, जसको अर्थ हो— ‘पानीबाट स्वास्थ्य–लाभ’ । स्वास्थ्यलाई जोगाउने र रोगको उपचार गर्ने उपायका रूपमा आयुर्वेद प्रयोग गरिन्छ…
-
‘कुचो’को कमाल
घर, अफिस, होटल— जतासुकै बस्ने ठाउँ सफा होस्, कीरा–फट्याङ्ग्राले दुःख नदेओस् भन्ने चाहना सबैको हुन्छ । सफा वातावरणमा बस्दा मानिसमा सकारात्मक ऊर्जा भरिन्छ भन्ने धारणा छ । खासगरी आजकाल घरको इन्टेरियरदेखि किचेन र बाथरुमसम्म ‘लाभिस डिजाइन’ र स्टाइलमा ध्यान दिइन्छ तर यस्तो घर–ठाउँ सफा राख्ने ‘टेक्निक’ र ‘प्रोफेसनालिज्म’ पनि उत्तिकै आवश्यक छ । घर सफा…
-
पानी कति पिउने
पानी जीवनकालागि अनिवार्य वस्तु हो । पृथ्वीका सबै वनस्पति र जीवजन्तुलाई बाँच्नका लागि पानीको आवश्यकता पर्छ । पृथ्वीको सतहको ७५ प्रतिशत भाग पानीले छोपिएको छ । पृथ्वीमा पानी नभएको भए जीवन पनि हुने थिएन होला । वयस्क व्यक्तिको शारीरिक तौलको ६० प्रतिशत, बच्चाको तौलको ७५ प्रतिशत र बृद्धको तौलको ५० प्रतिशत भाग पानीले बनेको हुन्छ…
-
डीएस ग्रुपको ‘क्याच मसला’ अब नेपाली बजारमा
भारतको प्रमुख एफएमसीजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धममपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ ले आफ्ना उत्पादन अब नेपाली बजारमा पनि विस्तार गरेको छ । ‘क्याच स्पाइसेस’ ले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य सहित नेपाली स्वादलाइ थप मौलिक र मजबुत बनाउने उद्देश्य समेत लिएको छ । आफ्ना…
-
एभोकाडोको मन्त्र स्वस्थ शरीर, स्वस्थ खाना
व्यस्त दिनचर्यामा अभ्यस्त मानिसका लागि समयानुकूल आफ्नो स्वास्थ्य–स्थिति कायम राख्न अझै चुनौतीपूर्ण बन्दै गइरहेको छ । शरीरलाई चाहिने सबै प्रकारका स्वस्थ खाना आफँैले तयार गरेर खाइरहन पनि समयाभाव देखिन्छ, जसले गर्दा बजारमा पाइने तयारी खाना नै सबैका निम्ति पहिलो प्राथमिकतामा परेका छन् । समय एवं श्रमको बचत गर्ने धुनमा बजारिया खानाले आममानिसको स्वास्थ्यमा निकै जटिलता…
-
युवा पुस्ताले एकदमै मानसिक समस्या झेलिरहेको छ –रवि शाक्य
पछिल्लो समय मानसिक स्वास्थ्यप्रति आममानिस चेतनशील छन् । मानसिक स्वास्थ्यका कारण सबैजसो उमेर समूहका मानिस प्रभावित छन् । मानसिक स्वास्थ्यको अवस्था, यसको पछिल्लो दर, उपचार प्रक्रिया, समाधानका केके पक्षहरू छन् ? नेपाल मनोचिकित्सक संघका अध्यक्ष तथा पाटन हस्पिटलका निर्देशक, प्राध्यापक रवि शाक्यसँग ‘वाह ! जिन्दगी’ टिमले गरेको कुराकानी : हामीकहाँ मानसिक स्वास्थ्यको अवस्था कस्तो छ…
-
सस्टेनेबल फेसनको अग्रणी : संयुक्ता
बेलायतमा कर्मभूमि बनाइरहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठलाई भर्खरै ब्रिटेन्स एसियन वेडिङ अवाड्र्स, २०२५ अन्तर्गत ‘वेडिङ बुटिक अफ द इयर’ श्रेणीमा ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । फेसन क्षेत्रका लागि यो अवार्डको महत्व विशेष छ । ‘यो अवार्डले बेलायतभरिका दुलहीहरूका लागि मेरो कामको मूल्याङ्कन मात्र होइन, भविष्यमा अझ राम्रो गरौँ भन्ने प्रेरणा पनि दिएको छ,’…
-
एलर्जिक राइनाइटिस : नाकको जटिल समस्या
वर्तमान समयमा नाकको एलर्जी विश्वव्यापी स्वास्थ्य–समस्याका रूपमा देखिएको छ । संसारका १० देखि १५ प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित छन् । नेपालमा भने यो रोगको प्रकोप अधिक वायु–प्रदूषणका कारण अधिकांशमा देखिएको अनुमान गरिएको छ ।अचेल धेरै जना नाकमा पानी बग्ने, हाच्छिउँ लाग्ने र नाक बन्द हुनेजस्ता समस्याबाट पीडित छन् । कतिपयले ‘यो सामान्य रुघाखोकी हो’…
-
घरमै योग : जीवन बन्छ निरोग
अधिकांश व्यक्तिले योगलाई ‘ट्रेन्ड’ वा ‘फेसन’ का रुपमा आत्मसात गरेको पाइन्छ । कतिपयले पसिना आयो भने मात्र योग प्रभावकारी हुन्छ भन्ने धारणा राखेको पाइन्छ । वास्तविकता भने फरक छ । योगको प्रमुख उद्देश्य शरीरलाई स्वस्थ, लचिलो र ऊर्जावान बनाउनु हो, जसका लागि सही तरिका अपनाउनु आवश्यक छ । धेरैमा ‘योग गर्दा पसिना आउँछ र खाना…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















