सुशीला तामाङ
-
अभिभावकका पदचिह्न पछ्याउँदै जेन जी
भनिन्छ, घर बच्चाका लागि पहिलो पाठशाला हो भने आमा पहिलो गुरु । बच्चाले आमा हुँदै बुबा र परिवारका अन्य सदस्यहरूको सिको गर्दै आफूलाई त्यही स्वरूपमा ढाल्दै जान्छ । बालबालिकाहरू सामाजिक, आर्थिक, सांस्कृतिक एवम् धार्मिक रूपमा समाजमा कसरी प्रस्तुत हुन्छन्, त्यसमा अभिभावकहरूकै भूमिका रहन्छ । आफूले भविष्यका लागि कोर्ने गन्तव्य र अँगाल्ने पेसामा समेत अभिभावकको प्रत्यक्ष–अप्रत्यक्ष…
-
समलिङ्गी विवाह : प्रेमसँगै अङ्कुरित दाम्पत्य जीवन
‘म लड्दा आफैँ उठूँ, तर उसले उठाएझैँ लागोस्म आँसु आफैँ पुछूँ, तर उसले पुछेजस्तै लागोस्माया अब कसैसँग गर्न मन छैनमाया मात्र अब महसुस गर्न मन छ ।’कवि विप्लव प्रतीकको कविताका यी हरफहरूझैँ भावनात्मक प्रेममा मनको गहिराइबाट उत्पन्न ध्वनि सुन्ने गरिन्छ । जहाँ प्रेमको परिभाषा मनले मनलाई छोएपछि एकअर्काले महसुस गर्छन् । सोही प्रेमभावलाई मनले सुमसुम्याउँदै…
-
‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल– २०२५’ को रौनक
राजधानी यतिबेला ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल–२०२५’ को रौनकले भरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमबारदेखि प्रतिष्ठान परिसरमा यो पर्व सुरु भएको हो । फेस्टिभलको दोस्रो दिन नेपाल तथा विभिन्न देशबाट आएका कलाकारहरूले मानव, मानवीय संवेदना, सम्बन्ध, प्रकृति र समकालीन समयलाई केन्द्रमा राखेर आ–आफ्नो पर्फर्मेन्स प्रस्तुत गरे ।…
-
बैंकर जीवनशैली : व्यवस्थापनदेखि अनुशासनसम्मको लय
आर्थिक गतिविधिलाई उसै पनि महत्वपूर्ण गतिविधिका रुपमा लिइन्छ । हरेक क्षेत्रलाई चलायमान तुल्याउन आर्थिक मेरुदण्ड दरिलो हुन जरुरी ठानिन्छ । दैनिक रुपमा आर्थिक गतिविधि हुने बैङ्किङ क्षेत्र महत्वपूर्ण रहँदै आएको छ । सातामा छ दिन कार्यालयको काममा व्यस्त बैंक–कर्मचारीहरूका जीवनशैली, व्यक्तिगत जीवन, अनुशासनदेखि सामाजिक उत्तरदायित्वका पक्षहरू कसरी चलेका हुन्छन् ? पक्कै, यी सवाल आम मान्छेका…
-
‘हराएको कुकुर’ : समकालीन प्रणाली र प्रवृत्तिमाथि व्यङ्ग्य
साङ्लो छिनाएर हिँडेको, गहुँगोरो, ठूला ठूला आँखा भएको पाँच हात आठ बित्ताको एउटा कुकुर हराएको छ । समस्या एउटै छ, कुकुरलाई कसरी पत्ता लगाउने ? पत्ता लगाउनेलाई एक लाख रुपैयाँ इनामको व्यवस्था पनि छ । चिया पसलबाट सुरु भएको कुकुरको खोजी क्रममै मुलुकका हराएका तर खोज्नैपर्ने थुप्रै कुराहरु उजागर हुन्छन् । अनि कुकुर नै चाहिँ…
-
सहरमा तामाङ परिकारको स्वाद
तामाङ जातिको इतिहास हेर्दा हिमालय पर्वतसँगको निकटता र भोट बर्मेली परिवारभित्रै सम्बन्ध राख्छ । तामाङ जातिहरू भोट बर्मेली परिवारमै पर्ने अध्येताहरूको अध्ययनले देखाउँछ । आफूलाई आदिम भूमिपुत्रका रूपमा मान्ने तामाङ जातिको खानाका परिकार हेर्दा पनि यी कुरा प्रस्ट हुन्छन् । यस समुदायको मौलिक खाना आदिम कृषि प्रणाली र चिसो हिमाली भेगसँग बढी निकटता देखिन्छ ।…
-
ह्विलचियरमा बसेरै प्राध्यापकदेखि प्राज्ञसम्म
रङहरूको गहिराइमा चलायमान छन् घोडाहरू । कतै उफ्रिन खोजिरहेका र कतै तीव्र वेग समातेर गतिशील बाटोमा लम्किन खोजिरहेका घोडासँगैसँगै कलाशिल्पी सञ्जय वान्तवाको यात्रा निरन्तर दौडमा छ । शारीरिक गतिशीलताका लागि उनीसँग छ, ह्विलचियर । तर मानसिक रूपले आफूमा आत्मबल र साहस भर्नका लागि उनीसँग छन्, सिर्जनारूपी घोडाहरू ।आफ्नो तीन दशक लामो कला यात्रामा उनले डेढ…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…

















