चित्रकला
-
आत्मखोज र स्वतन्त्रताको उडान : संगी श्रेष्ठको ‘अन्तरदृष्टि’
काठमाडौंको ठमेलस्थित छाया सेन्टरभित्र रहेको ‘द कला सलुन’ ११६ वटा कला सिर्जनासहित यतिबेला रङ्ग, भाव र आत्मअनुभूतिले भरिएको छ। कलाकार संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘अन्तरदृष्टि’ सञ्चालन भइरहेको छ। रङ्गभित्रको भावना, क्यानभासभित्रको कथा “प्रत्येक रङ्गले सन्देश बोकेको हुन्छ,” संगी भन्छिन्। उनका क्यानभासमा चम्किला रङ्गहरू ऊर्जा र जीवन्तताको स्पन्दन बनेर देखा पर्छन्। रातो र नीलो रङ्गले…
-
मिथिला चित्रकला तालिम सुरु
मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । मिथिला थाली बाइ सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो । मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक…
-
डा. सविना श्रेष्ठको दोस्रो एकल चित्रकला प्रदर्शनी
वरिष्ठ बाल आँखा रोग विशेषज्ञ, प्राध्यापक, साहित्यकार र कलाकार , यी सबै परिचय एउटै नामसँग जोडिन्छन् : प्रा. डा. सविना श्रेष्ठ । चिकित्सा विज्ञानको कठोर अनुशासन र कलाको स्वतन्त्र उडानलाई एउटै जीवनमा सन्तुलनमा राख्न सक्ने डा. श्रेष्ठले दोस्रोपटक आफ्नो एकल चित्रकला प्रदर्शनीमार्फत काठमाडौंका कला पारखीहरूलाई फेरि एकपटक मन्त्रमुग्ध बनाएकी छन्। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा…
-
संसद् भवनअगाडि ‘जेन–जी बलिदानी छाप’ कला प्रदर्शनी
युवा पुस्ताको बलिदान र राष्ट्रिय एकताको सन्देश बोकेको ‘जेन–जी बलिदानी छाप’ शीर्षकको भिजुअल आर्ट प्रदर्शनी सोमबार बानेश्वरस्थित संसद् भवनको मुख्य दक्षिण गेटअगाडि सम्पन्न भएको छ। कलाकार रवीन्द्र श्रेष्ठले समसामयिक राजनीतिक तथा सामाजिक घटनालाई कलामार्फत अभिव्यक्त गर्दै यो प्रदर्शनी आयोजना गरेका हुन्। जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले तयार गरिएको यस कलाकर्ममा दर्शकलाई…
-
शारदा चित्रकार : विरासत धान्न व्यस्त
हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के…
-
‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल– २०२५’ को रौनक
राजधानी यतिबेला ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल–२०२५’ को रौनकले भरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमबारदेखि प्रतिष्ठान परिसरमा यो पर्व सुरु भएको हो । फेस्टिभलको दोस्रो दिन नेपाल तथा विभिन्न देशबाट आएका कलाकारहरूले मानव, मानवीय संवेदना, सम्बन्ध, प्रकृति र समकालीन समयलाई केन्द्रमा राखेर आ–आफ्नो पर्फर्मेन्स प्रस्तुत गरे ।…
-
नवदुर्गाको कलागत–रूप : पहिले र अहिले
दसैंको रमझम प्रारम्भ भइसकेको छ । हरेकजसो नेपाली समुदायले धूमधाम एवं भक्तिभावसहित देवीको पूजा–अर्चना गर्न थालिसकेका छन् । परिवारजनसँग भेटघाट गर्ने र परिवारबीच सौहार्दपूर्ण वातावरण बन्न–बनाउनसमेत तरखर हुन थालेको छ । यो दसँै उत्सव आउनै लागेको शुभसङ्केत पनि हो । यस बेला टाढा–टाढा पुगेका आफन्तजनहरू दुई दिनका लागि मात्र भए पनि आ–आफ्नो मूल घर फर्कने…
-
कार्टुनिष्ट अविनलाई ‘वासुदेव लुइँटेल पुरस्कार’
वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठलाई ‘वासुदेव लुइँटेल पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली हास्यव्यङ्ग्यका गुरु मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापित यस पुरस्कारको रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । कार्टुनकारितामा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो । ३२ वर्षदेखि कार्टुनकारितामा संलग्न उनका २…
-
हिमालयन आर्ट फेस्टिवलमा बालबालिकाका लागि विशेष कला कार्यशाला
हिमालयन आर्ट फेस्टिवल २०२५ अन्तर्गत कला सिकिरहेका बालबालिकाहरूका लागि विशेष कला कार्यशाला शनिबार सम्पन्न भयो। यस कार्यक्रममा ३५ जना विभिन्न विद्यालयका बालबालिका सहभागी थिए। कलाकार सम्झना राजभण्डारीले समन्वय गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य बालबालिकामा कलाकार र कलाप्रति जागरुकता जगाउनु र कलाबाट जीवनयापन गर्ने सम्भावनाबारे जानकारी गराउनु थियो। समन्वयक सम्झना राजभण्डारीका अनुसार, “यस प्रकारका कार्यशालाले बालबालिकालाई…
-
हिमालयन आर्ट फेस्टिवल २०२५ सुरु, १०० भन्दा बढी नेपाली कलाकारका कृतिहरू प्रदर्शनीमा
ई–आट्र्स नेपालले आयोजना गरेको ८औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल २०२५’ शुक्रबार काठमाडौंमा भव्य रूपमा प्रारम्भ भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको सप्ताहव्यापी महोत्सवको संयुक्त रूपमा ‘शार्क ट्याङ्क नेपाल’ का पाँचै शार्क—अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, आईएमी ग्रुपका सह–संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र…
स्टोरी
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…
सम्पादकको नोट
-

कविताको रङ्ग
कविता कर्मका लागि भएको त्यो यात्रा नै कविता जस्तो थियो। कविता जस्तो यात्रा? हो। जब भोगाइ, सम्झना र कल्पना निर्वन्ध पोखिन्छ; जब कुनै सिमाना नवाँधी…




















