इभेन्ट
-
मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५
भियतनामको हो चि मिन्ह सहरमा जारी दोस्रो संस्करणको ‘मिस कोस्मो’ सौन्दर्य प्रतियोगितामा नेपालकी प्रतिनिधि दीपशिखा नेपाल प्रतिस्पर्धामा छन्। दुई वर्षअघि सुरु गरिएको यो ग्लोबल ब्युटी पेजेन्टमा नेपालको सहभागिता पहिलोपटक हो ।। आइतबार आयोजित ‘बेस्ट कार्निभल’ (नेशनल कस्ट्युम) प्रतिस्पर्धामा नेपालको पोशाकले उत्कृष्ट टप १५ मा स्थान बनाउन सफल भएको छ। ‘राइजिङ ड्रयागन’ को थिममा आधारित यस…
-
स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस
प्रेम, सामाजिक मूल्य, जीवनका उतार–चढाव र सांस्कृतिक गहिराइलाई आफ्नै शैलीमा स्वरमा उतार्दै नेपाली संगीतमा अमिट छाप छोडेका नारायणगोपाल गुरुवाचार्यलाई आज देशभर स्मरण गरिएको छ। उनको ३५औँ स्मृति दिवसका अवसरमा उनका गीत, स्वर र योगदान फेरि एकपटक जनमानसमा जीवन्त बनेका छन्। संगीतप्रेमीहरूका मनमा ‘स्वरसम्राट्’ उपाधिबाट सम्मानित नारायणगोपाल आज पनि उस्तै प्रिय, उस्तै भावपूर्ण–उस्तै प्रभावशाली छन्। उनको…
-
रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् । मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् । कार्यक्रमका प्रमुख…
-
ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमलाई ग्वंगः सिरपाः सम्मान
साहित्यकार ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमलाई यस वर्षको ग्वंगः सिरपाः सम्मान प्रदान गरिएको छ। साहित्यिक सम्मान सङ्गमको आयोजनामा भक्तपुरमा सम्पन्न कार्यक्रममा दाता तथा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगःले जनही पचास हजार पाँच रुपैयाँसहित सम्मान प्रदान गरे। प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले दुबै स्रष्टालाई सम्मानपत्र हस्तान्तरण गरे।प्रा. माथेमाले सम्मान र पुरस्कारले स्रष्टाको लेखनको मूल्याङ्कन गर्ने र नयाँ…
-
अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु
१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दैँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि…
-
क्रोधकला शिरोमणि कालु कुमालेको “शान्त स्वभावका” म्युजिक भिडियो
क्रोधकला शिरोमणि कालु कुमालेको जीवनकालमा आधारित म्युजिक भिडियो बजारमा आएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल हस्तकला महासंघ र हाम्रो पात्रोको सहकार्य एवं क्रोधकला शिरोमणि फाउण्डेशनको आयोजनमा कुमालेको ९३ औं जन्म वर्षको अवसरमा उक्त भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त “शान्त्त स्वभावका” नामक सो म्युजिक भिडियोमा गायन तथा संगित गायककार नरेन्द्र…
-
सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५
काठमाडौंकी सान्या अधिकारी मिस युनिभर्स नेपाल २०२५ घोषित भएकी छन्। ‘तिमी जे छौ पूर्ण छौं’ भन्ने नारासहित ललितपुरको रोयल ट्युलिपमा सम्पन्न ग्राण्ड फिनालेमा उनले राष्ट्रिय उपाधि जित्दै यही वर्ष हुने अन्तर्राष्ट्रिय मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरिन्। साथै, उनको बुद्धिमत्ता र व्यक्तित्वलाई मान्यता दिँदै उनलाई मिस स्मार्ट को उपाधि पनि प्रदान गरियो। प्रतियोगितामा…
-
सेन्ट जेभियर एजुकेसनल नेटवर्कको जापान इन्फो सेसन
अध्ययनका लागि जापान जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै बागबजार स्थित सेन्ट जेभियर एजुकेसनल नेटवर्कले जापान इन्फो सेसन सम्पन्न गरेको छ। आइतबार संस्थाको बागबजार स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा करिब १०० विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा जापानी स्कुल ओसिएन्स इन्टरनेसनल स्कुलका प्रतिनिधि महेन्द्र केसी र होकाइदो एचएसएलका प्रतिनिधि कोइचिरो इतौले विद्यार्थीहरूलाई जापानमा अध्ययनका विविध…
-
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई
सन् २०२५ की मिस नेपाल काे ताज ललितपुरकी लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड को उपाधि आफ्नो नाममा लेखाएकी हुन्। कार्यक्रमको अन्त्यमा पूर्व मिस नेपाल आस्मा कुमारी केसीले लुइँटेललाई ताज पहिर्याइदिएकी थिइन्। त्यस्तै, मिस अर्थ नेपाल २०२५ को…
-
हीराबाट बनेका ‘मिस नेपाल’का ४ ताज सार्वजनिक
‘मिस नेपाल २०२५’को ताज सार्वजनिक गरिएको छ । हीराबाट निर्मित यी ४ ताज श्री नट्राज ज्वेलर्सले तयार पारेको हो । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले चार विधाका भिन्न–भिन्न ताज सार्वजनिक गरेको हो । मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक गरियो । मिस…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















