कला
-
काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयमा नाटक सप्ताह
काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयले सन् २०१३ देखि निरन्तर सञ्चालन गर्दै आएको कार्यक्रम “नाटक सप्ताह” प्रारम्भ भएको छ । विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उत्साहजनक उपस्थितिमा प्रारम्भ भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि वरिष्ठ तथा प्रख्यात कलाकार श्री रवी गिरी र श्री सरोज खनाल रहेका थिए । नाटक सप्ताहको पहिलो दिन चैत १५ गते आईतवार कक्षा…
-
अभिज्ञाको सुमधुर सुरुवात
कुनै व्यक्तिले जीवनको सुरुवात संगीतसँगै गर्न सक्छन् भन्ने कल्पना गर्न सकिएला, तर त्यस्तो कल्पनालाई यथार्थमा उतार्न सक्ने संयोग कमैलाई मात्र मिल्छ । अभिज्ञा घिमिरे तिनै भाग्यमानीमध्ये एक हुन्, जसमा बाल्यकालदेखि नै संगीतप्रति असाधारण मोह देखियो । यतिखेर ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीत चर्चामा छ । गायक स्वप्न सुमन र अभिज्ञाले…
-
४ विधा र ६ भाषामा सिर्जना पस्किँदै ‘काव्यमय साँझ’ सम्पन्न
साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउने उद्देश्यसहित डवली संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिका वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्व कविता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि–कवियत्रीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सहभागीमध्ये प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीसहित ५ जना स्थानीय…
-
यो मेरो लागि अवसर र चुनौती दुवै हो : स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिएको चलचित्र ‘लालीबजार’मा आफूले चाहेजस्तो काम गर्न पाएको बताएकी छन् । उनले हालसम्म गरिरहेका भूमिकाभन्दा फरक रहेको प्रस्ट पारेकी छन् । अभिनेत्री खड्काले चलचित्रमा उठान गरिएको विषयवस्तुका कारण अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत चलचित्र ‘लालीबजार’मा अभिनेत्रीका रूपमा अनुबन्धित भएको बताइन् ।…
-
पर्यावरणीय चिन्तनसँगै ब्युँझिएको स्वर
आज बढ्दो पर्यावरणीय एवम् पारिस्थितिक सङ्कटका कारण मानव जाति मात्र नभई धर्तीका अधिकांश जीव–जगत्का निम्ति चुनौती थपिँदै गएको छ । प्राकृतिक स्रोत–साधनका अति दोहन एवम् असीमित उपयोग, तथाकथित विकास र प्रगतिका कारण सिङ्गो विश्व दिनप्रतिदिन व्याकुल बन्दै गइरहेको छ । मानव जातिले आफ्नो स्वार्थअनुरूप प्रकृतिलाई अनावश्यक रूपमा दोहन गर्ने उपक्रम भएसँगै पृथ्वी जीवन प्रतिकूल बन्दै…
-
गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ समर्पण
प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ । शनिबार (चैत ७) काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ समेत प्रदान गरियो । प्रा. डा. श्रेष्ठले…
-
‘चुलबुल चञ्चल’ म्युजिक भिडियो सार्वजनिक
जनकवि दुर्गालाल श्रेष्ठ द्वारा रचित र न्ह्यू बज्राचार्य र कारेन शाक्य द्वारा गाइएको नेपालभाषाको ‘चुलबुल चञ्चल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल संवत् ११४६, चिल्लागा द्वादशी (चैत्र २ गते, सोमबार) का दिन कीर्तिपुर सिनेप्लेक्स मा आयोजित विशेष कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सेवा अभियान अन्तर्गत निर्माण गरिएको यस म्युजिक भिडियोका निर्माता सुनिल…
-
आत्मपहिचान र आन्तरिक शक्तिको कलात्मक खोज
दरबारमार्गस्थित ग्यालरी १०८ मा कलाकार एरिना ताम्राकारको एकल चित्र प्रदर्शनी ‘Ma, Myself’ सुरु भएको छ। अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको यस प्रदर्शनीले नारीत्व, आत्मपहिचान र आन्तरिक शक्तिको विषयलाई केन्द्रमा राखेको छ। प्रदर्शनीमा राखिएका कृतिहरूमा बारम्बार देखिने तलतिर झुकेका दृष्टिहरूले मौनता र आत्म–मननको अवस्थालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। यी दृष्टिहरूले व्यक्तिको…
-
मण्डला थिएटरमा ‘चरणदास चोर’
काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘चरणदास चोर’को नियमित मञ्चन सुरु भएको छ। प्रख्यात भारतीय रंगकर्मी हबीब तन्वीरद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा राजन खतिवडा र आशन्त शर्माले रुपान्तरण गरेका छन्। नाटकको निर्देशन मिलन कार्कीले गरेका हुन्। लोकशैली र हास्य व्यंग्यको प्रयोग गरिएको ‘चरणदास चोर’ सामाजिक विषयवस्तुमा आधारित नाटक हो। कथामा एक चोर भए पनि सधैँ सत्य बोल्ने वाचा गरेको…
-
अस्कर २०२६: ‘वन ब्याटल आफ्टर अनदर’ बन्यो उत्कृष्ट फिल्म
विश्वप्रतिष्ठित अवार्ड समारोह अस्कर २०२६ (९८औं एकेडेमी अवार्ड) मा फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ले उत्कृष्ट फिल्मसहित विभिन्न प्रमुख विधामा अवार्ड जित्दै ठूलो सफलता हासिल गरेको छ। अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा सम्पन्न समारोहमा फिल्म ‘सिनर्स’ का अभिनेता माइकल बी. जोर्डन उत्कृष्ट अभिनेता घोषित भएका छन्। उनले प्रतिस्पर्धामा रहेका टिमोथी चालामे, लियोनार्डो डिक्याप्रियो, इथन हक र वाग्नर…
स्टोरी
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…
सम्पादकको नोट
-

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन…




















