कला


  • साङ्गीतिक जोडीको मिलेको सुर

    साङ्गीतिक जोडीको मिलेको सुर

    डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् । त्रिशालाको प्यासन गायनमा छ । सङ्गीत सिर्जना कर्ममा सहकार्य गर्दागर्दै कति बेला यी दुवैको जीवनको लय मिल्यो, पत्तै पाएनन् । हालैको एक दिन सामाखुसीस्थित…


  • अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    अचेल सामाजिक सञ्जाल अस्वस्थ हुँदै गइरहेको छ

    म सामाजिक सञ्जाल खासै चलाउँदिनँ । कहिलेकाहीँ यस्तो लाग्छ, सामाजिक सञ्जालसँग नजोडिँदा अहिलेको समाजबाट अलग पो भइएला कि ! समाजमा भइरहेका गतिविधि, साथीभाइ र आफन्तका कुराहरू केही थाहा नपाइने हो कि जस्तो लाग्छ । म लगातार मोबाइल चलाउँदिनँ । विश्रामका बेला मात्र मोबाइल हेर्छु । सामाजिक सञ्जालले मलाई देश–विदेशमा रहेका साथीहरू र आफन्तसँग सम्पर्कमा रहन,…


  • म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु

    केही वर्षयता मोबाइल र सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । मेरा दिन ४–५ घण्टा मोबाइलमा बिते पनि त्यो समय मेरो काम, सिर्जना र सम्पर्कको संसार हो ।मोडलिङ, फेसन, इभेन्ट अपडेट वा कन्टेन्ट सेयर गर्ने क्रममा इन्स्टाग्राम, फेसबुक र टिकटक मेरो नियमित प्लेटफर्म बनेका छन् । यी माध्यमहरूले मेरो विगतका रनवे, फोटोसुट…


  • तृष्णा गुरुङ : लोकको माटो छामेकी युवा स्वर

    तृष्णा गुरुङ : लोकको माटो छामेकी युवा स्वर

    नेपाली सङ्गीत संसारमा कहिलेकाहीँ यस्ता स्वर पनि जन्मिन्छन्, जसले केवल श्रवण–माधूर्य मात्र दिँदैनन्, ती स्वरले स्मृतिलाई छोइरहन्छन् र भित्री तहमा लुकेका भावनालाई ब्युँझाइसमेत दिन्छन् । ती स्वर सुन्दा हामी एकछिनका लागि वर्तमानबाट कतै टाढा पुग्छौँ । मानौँ, आफ्नो बाल्यकालतिर, आफ्नै गाउँघरतिर । गाउँको स्वच्छ हावा, खोलाको सुमधुर कलकल आवाज, आमा–बुबाको स्नेही बोली, पहाडी मौनता र…


  • जेन जेडको काँधमा मिस नेपालको मुकुट

    जेन जेडको काँधमा मिस नेपालको मुकुट

    भदौ २३ गते बिहान ९ बज्दा–नबज्दै माइतीघर मण्डलामा जेनरेसन जेड अर्थात् जेनजी पुस्ताका प्रदर्शनकारीहरू भेला हँदै थिए । कांग्रेस एमालेको गठबन्धन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि असन्तुष्ट यो पुस्ता भ्रष्टाचारविरुद्धको अभियानसहित सो प्रतिबन्ध हटाउनुपर्ने माग राखेर सडकमा ओर्लिएको थियो । त्यति नै बेला माइतीघरबाट करिब आधा घण्टा दूरीमा रहेको पाटन म्युजियमभित्रको सुन्दरी चोकमा केही सुन्दरीहरू…


  • म हरेक दिन लेख्ने गर्छु–सुविन भट्टराई

    म हरेक दिन लेख्ने गर्छु–सुविन भट्टराई

    युवापुस्ताका उम्दा आख्यानकार सुविन भट्टराईको लेखन–खातामा सात कृति चढिसकेका छन्— पाँच उपन्यास, दुई कथाकृति । उनका ‘इजोरिया’, ‘प्रिय सुफी’ ‘समर लभ’, ‘साया’ लगायत उपन्यास युवापङ्क्तिबीच अत्यधिक रुचाइएका कृति हुन् । २०३८ सालमा खोटाङमा जन्मिएका भट्टराईको पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’ (लामा कथाहरू) र उनको लेखन–यात्राबारे गरिएको पुस्तक–वार्ता : –पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’…


  • सामाजिक सञ्जाल : मेरो यात्राको साथी

    सामाजिक सञ्जाल : मेरो यात्राको साथी

    मेरो दैनिकीको केही हिस्सा मोबाइलमा बित्ने गर्छ । अमेरिका आएपछिको जीवनशैली, समयको गतिशीलता र यहाँको परिवेशमा आफूलाई ढाल्दै जाँदा सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जब म स्वास्थ्य समस्याका कारण बाहिरी गतिविधिमा त्यति सक्रिय रहन सकिनँ, तब डिजिटल संसार मलाई पुन: समाजसँग जोड्ने पुल बन्न पुग्यो । मेरिल्यान्ड राज्यमा रहेका नेपाली समुदायसँग…


  • इन्डियन आइडलदेखि कलाकारसम्म

    इन्डियन आइडलदेखि कलाकारसम्म

    चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ को विजेता बनेसँगै प्रशान्त तामाङ एकाएक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा आएका थिए । साधारण पृष्ठभूमिबाट उठेर प्रतियोगिता जित्नु उनको व्यक्तिगत सफलता मात्र थिएन, सपना, सङ्घर्ष र आत्मविश्वासले जित्न सकिन्छ भन्ने सशक्त उदाहरण पनि बनेको थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी…


  • बजार जाने बाटो

    बजार जाने बाटो

    धूलो उडाउँदै रातमाटेको बाटो आयो बोलेरो । बेलौतीको रुखमा टिकटक बनाउँदै गर्दा फ्रेममा देखेको हुँ, महिन्द्रा बोलेरोलाई । त्यसको पछाडिबाट निस्केको धूवाँ रातो माटोको धूलोमा छोपिएको थियो । बुङ्ङ उडेको धूलो भिडियोको फ्रेममा पर्दा राम्रो देखिँदो रै’छ । लाइक बढ्ने भो ! म मक्ख परेँ । दोबाटो आइपुगेपछि तल्लो बाटो लिनुपथ्र्यो । बजार जानेहरू त्यै…


  • साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ

    साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ

    काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरेकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै साम्राज्ञीले मिस तामाङको ताज जितिन् । विजेता मोक्तानलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिराएकी थिइन् । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर…


स्टोरी

सम्पादकको नोट