जीवनशैली


  • सामाजिक सञ्जालले बनाएको समाज

    सामाजिक सञ्जालले बनाएको समाज

    यो लेख सामाजिक सञ्जालको विपक्षमा होइन । सामाजिक सञ्जालको पासोबाहिर रहेकाले मेरो मत यसको प्रयोगको विपक्षमा हुने अपेक्षा गरिएको भए, त्यो सही होइन । सामाजिक सञ्जालका फाइदाहरूबारे म भलिभाँती जानकार छु । ज्ञान र सूचनाको प्रवाह, ‘कनेक्टिभिटी’ र ‘नेटवर्किङ’, वस्तु र सेवाको बजारीकरण एवम् प्रवद्र्धनमा यसको उपयोगिता नजरअन्दाज गर्न सकिँदैन । परम्परागत मिडियाको एकाधिकारबाट मुक्त…


  • ताज पछिको जीवन : नयाँ अध्याय, नयाँ जिम्मेवारी

    ताज पछिको जीवन : नयाँ अध्याय, नयाँ जिम्मेवारी

    मिस नेपाल एउटा सौन्दर्य प्रतियोगितामा मात्र सिमित छैन, साधारण युवतीलाई एकाएक राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्च समेत हो । जसले यो ताज जित्छिन्, उनको जीवनमा नयाँ अध्याय सुरु हुन्छ । यस वर्षको ताज लुना लुइँटेल को शिरमा सजिँदा उनी नेपालकै २९ औं मिस नेपाल बनेकी छन्। नेपालमा मिस नेपाल प्रतियोगिता सुरु भएको तीन दशक…


  • डा. पुकारलाई रोयल कलेज अफ सर्जन्स एडिनबर्गको सम्मान

    डा. पुकारलाई रोयल कलेज अफ सर्जन्स एडिनबर्गको सम्मान

    नेपालका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले विशेष उपाधि ‘एफआरसीएस’बाट सम्मान गरेको छ। बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन र अनुभव हासिल गरी स्वदेश फर्किएका डा. श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र होइन, यसलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका…


  • चाँदीको रौनक—तिहारको फेस्टिभ चमक

    चाँदीको रौनक—तिहारको फेस्टिभ चमक

    अचेल चाँदी केवल परम्परागत करुवा, थाली वा गहनामा मात्र सीमित छैन । बजार जाँदा जहाँ–जहाँ नजर पुग्छ, त्यहाँ–त्यहाँ चाँदीका नयाँ–नयाँ डिजाइनले मनै लोभ्याउँछ । दसैँतिहारको फेस्टिभ मुडमा सजिएका पसलहरू, चम्किला करुवा, थाली, टीकादानी र गहना यी सबैले दसैँतिहारजस्ता पर्वलाई उमङ्गमय तुल्याउँछ । पसलको भीड, ग्राहकहरूको उत्साह र नयाँ डिजाइनको खोजी— यी सबै मिलेर चाँदीको संसारलाई…


  • अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

    अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

    १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दैँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि…


  • कोमल : डिजाइनमा आत्मा हाल्ने आर्किटेक्ट

    कोमल : डिजाइनमा आत्मा हाल्ने आर्किटेक्ट

    भारतको भोपालस्थित ‘स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर’ बाट गोल्ड मेडलसहित ग्राजुएसन गर्नु कोमलका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो । सरकारी स्कुल अफ आर्किटेक्चरबाट ग्राजुएटका लागि १५० विद्यार्थीबिच प्रतिस्पर्धा हुँदा उनी अल इन्डिया इन्ट्रान्स परीक्षा उत्तीर्ण गर्ने एकमात्र नेपाली विद्यार्थी थिइन् । अध्ययन सिध्याएर दुई वर्षअघि नेपाल फर्किएकी कोमल आज नेपालको आर्किटेक्चर…


  • हरेक मान्छे योग्य हुन्छ

    हरेक मान्छे योग्य हुन्छ

    हामी सबैको मनभित्र कहिलेकाहीँ ‘म पर्याप्त छुइनँ’ भन्ने सोच उब्जिरहेको हुन्छ । कहिलेकाहीँ यो आवाज यति बलियो हुन्छ— हामी आफ्नै क्षमतामा शङ्का गर्न थाल्छौँ, आफ्नो मूल्यलाई नकार्छौं र आफूलाई अयोग्य ठान्न थाल्छौँ । के यो भावना साँच्चिकै हाम्रो हो ? वा, हामीलाई हाम्रा अनुभव, समाजको दबाब र अरूका अपेक्षाले यो विश्वासमा बाँधेर राखेको छ !हामी…


  • डिजिटल युग र मानसिक सन्तुलनको खोजी

    डिजिटल युग र मानसिक सन्तुलनको खोजी

    यदि वर्तमान युगलाई एउटै शब्दमा परिभाषित गर्नुपर्यो भने त्यो शब्द हुनेछ— ‘डिजिटल क्रान्ति’ । हामी यस्तो समय र सञ्चार–प्रविधिलाई पछ्याउँदै बाँचिरहेका छौँ, जहाँ मोबाइल, कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालबिना दैनिक जीवनको कल्पनासमेत गर्न सकिँदैन । सूर्योदयदेखि रात्रिकालीन निद्रासमेतका हाम्रा हरेक क्रियाकलापमा डिजिटल उपकरणले गहिरो प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, व्यवसाय, सञ्चार, मनोरञ्जनजस्ता जीवनका हरेक…


  • थालको कथा

    थालको कथा

    किङ्ग्स कलेज, बानेश्वरमा स्नातक पढिरहेका सुजल श्रेष्ठ (२१) जब आफूलाई ऐनामा हेर्छन्, उनी आफैँ प्रश्न गर्छन्, के म त्यही सुजल हु, जो चार वर्षअघि थिएँ ? यो प्रश्न उनको मनमा किन आउँछ भने चार वर्षअघिका सुजल र अहिलेका सुजलमा ठूलो भिन्नता छ । ओभरवेट भएर कलेज जानसमेत हच्किन्थे उनी । बाहिर खेल्न ननिस्कने, गितार बजाउँदै…


  • बदलिँदो दसैँ

    बदलिँदो दसैँ

    अतुल्य मौसम । सहृदय र पूरै वातानुकूलित पनि । बर्सादका आर्द्र दिनहरू निख्रिएर सिङ्गो पर्यावरणले चोला–रङ फेरेको क्षण । उघ्रिएको आकाश–वृत्त । सर्वत्र हरियालीको रजगज । चिसो–मिश्रित हावाको लयबद्धतासँगै फाँट, टार, बेँसीका गरा–गरामा बयेली खेलिरहेका धानका बालाहरू… । अहो ! यस्तो खुसीले भरिपूर्ण क्षण अरू मौसममा कहाँ पाउन सकिन्छ र ? केवल, नवरात्र भित्रिने बेला…


स्टोरी

सम्पादकको नोट